सबै दलद्वारा
समानुपातिक नामावली दर्ता
सन्तोष घिमिरे
काठमाडौं, २० वैशाख
संविधानसभा सदस्यका लागि
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सबै राजनीतिक दलले
निर्वाचन आयोगसमक्ष बन्दसूचीमा रहेका आफ्ना उम्मेदवारको
अन्तिम नामावली बुझाएका छन् ।
समानुपातिकतर्फ १०० सिटसहित
सबैभन्दा ठूलो दलका रूपमा रहेको नेकपा
(माओवादी), ७३
सिटसहित दोस्रो दल बनेको कांग्रेस, ७० सिटसहित तेस्रो
दल बनेको एमाले र २२ सिटसहित चौथो दलका रूपमा रहेको
मधेसी जनअधिकार फोरमलगायत २५ दलले आ-आफ्ना सूची अन्तिम
दर्ता गराएका हुन् ।
त्यस्तै तराई मधेस लोकतान्त्रिक
पार्टीले ११, नेकपा -माले)ले आठ, जनमोर्चा नेपालले
पाँच, राष्ट्रिय प्रजातन्त्र पार्टीले चार, राष्ट्रिय
जनमोर्चा र जनशक्ति पार्टीले तीन-तीनजनाको अन्तिम
नामावली आयोगलाई बुझाएका छन् । साना दलका रूपमा देखिएका
नेपाल सद्भावना पार्टी, नेमकिपा, चुरेभावर एकता समाज,
नेपाल परिवार दल, नेपाल समाजवादी प्रजातान्त्रिक दल,
नेकपा -संयुक्त), नेकपा मार्क्सवादी, नेकपा
एकीकृतलगायतले पनि आयोगमा नामावली पेस गरेका छन् ।
उनीहरूको साथमा बढीमा तीन सिट मात्रै परेको छ ।
समानुपातिकतर्फ अधिकांश राजनीतिक
दलले महिलाको ५० प्रतिशत सहभागितालाई सुनिश्चित गरेका
छन् । त्यस्तै दलहरूले मधेसी, दलित, जनजाति र
अल्पसंख्यकहरूलाई समेत प्रतिनिधित्व गराएका छन् ।
दलहरूले प्रत्यक्षमा नपरेका केही
केन्द्रीय नेताहरूलाई समानुपातिकमा समेटेका छन् जसमा
केही युवा नेतासमेत छन् । माओवादीले वरिष्ठ नेता मोहन
वैद्य -किरण), केन्द्रीय सदस्यद्वय मातृका यादव र
दीनानाथ शर्मालाई समानुपातिकमा स्थान दिएको छ । नेपाली
कांग्रेसले युवा नेता गगन थापा, केन्द्रीय सदस्यहरू
प्रदीप गिरी, लक्ष्मणप्रसाद घिमिरे र मीनेन्द्र
रिजाललाई समेटेको छ । एमालेले कार्यवाहक महासचिव
अमृतकुमार बोहोरा र परराष्ट्रमन्त्री सहाना प्रधानलाई
समानुपातिकमा पनि समेटेको छैन । यद्यपि केन्द्रीय
सदस्यहरू डा. मंगलसिद्धि मानन्धर, युवराज कार्की,
सुरेन्द्र पाण्डे र छविलाल विश्वकर्मालाई भने
समानुपातिकमा स्थान दिएको छ ।
समानुपातिकतर्फका अन्तिम नामावली
बुझाउन निर्वाचन आयोगले शुक्रबारसम्मको म्याद दिएको
थियो । तोकिएको समयमा नामावली बुझाउने योजनाका साथ सबै
दलहरूले आ-आफ्ना केन्द्रीय समितिको बैठक गरी शुक्रबार
नामावलीलाई अन्तिम रूप दिएका थिए ।
माओवादीले विनाविवाद सदस्यहरूको
नामावली तयार पारेको थियो भने कांग्रेस र एमाले, फोरम,
राप्रपालगायतले चर्को विवादपश्चात् मात्रै नामावलीलाई
अन्तिम रूप दिएका थिए ।
उम्मेदवारहरुको
नामावली
नेकपा (माओवादी)
|
स्वतन्त्रतर्फ
१
डा. इन्द्रजीत राई
२
भिक्षु आनन्द
३
सूर्यबहादुर सेन ओली
४. रामबहादुर थापामगर
५. सिद्धार्थ सोमनी
केन्द्रीय सदस्यतर्फ
६. मोहन वैद्य 'किरण’
७. दीनानाथ शर्मा
८. मातृकाप्रसाद यादव
९. लोकेन्द्र विष्टमगर
१०. नारायण शर्मा
११. नन्दकुमार प्रसाई
सल्लाहकारतर्फ
१२. ईश्वरीप्रसाद दाहाल
१३. खुशीराम पाखि्रन
१४. दिलिप महर्जन
१५. कल्पना सुवेदी
मधेसीतर्फ
१६. भरत साह
१७. इस्लाम हवारी
१८. जगत यादव
१९. अविलाल झागड
२०. सुनितादेवी यादव
२१. ज्वाला साह
२२. प्रमिलादेवी यादव
२३. बधनीदेवी महतो
२४. सुनिता सिंह
२५. शान्तिदेवी राजवंशी
२६. लीलादेवी मेहता
२७. तारादेवी महतो
२८. सकदैया चौधरी
२९. शिवराम यादव
३०. शंखप्रसाद चौधरी
३१. लक्ष्मी चौधरी
३२. सन्तोष चौधरी
३३. इन्द्रावती दनुवार
३४. सुन्दरा चौधरी
३५. कविता साह
३६. मोहमद सफिकमिया
३७. बाबुलाल पासवान
३८. एलिना खातुन
३९. पप्पु थारु
४०. इन्द्रावती यादव
अल्पसंख्यक
४१. भीष्म धिमाल
४२. जुस्बा सौरेन
४३. ज्ञानेन्द्र कुमाल
४४. तुलबहादुर माझी
४५. चुनबहादुर थामी
४६. माया चेपाङ |
दलिततर्फ
४७. पद्मलाल विश्वकर्मा
४८. हरि सिंजाली
४९. मंगल विक
५०. परशुराम रम्तेल
५१. विनोद पहाडी
५२. सन्तोषी वि.क.
५३. हिमकुमारी वि.क.
५४ पार्वती रसाइली
५५. विमला मिजार परियार
५६. चन्दादेवी राम
५७. चन्द्रेश्वर बैठा
अन्य
५८. वीरेन्द्र ज्वारचन
५९. ध्रुव आङदाम्बे
६०. वीरबहादुर तामाङ
६१. उमा कपाली
६२. पूर्णबहादुर रानामगर
६३. सन्तलाल मुन
६४. सञ्चपाल मान्डेन
६५. सावित्री गुरुङ -दुरा)
६६. उमा भुजेल
६७. आङदावा शेर्पा
६८. सुशीला कन्दङवा
६९. विष्णुकुमारी राई
६०. लक्ष्मी गुरुङ
७१. सन्तुमाया तामाङ
७२. महालक्ष्मी श्रेष्ठ
७३. तारा घर्ती
७४. अमृता थापामगर
७५. ओनसरी घर्तीमगर
७६. कमला रोका
७७. धीमी लामा
७८. धर्मराज वि.क.
७९. सत्या पहाडी
८०. धिरेन्द्रा उपाध्याय
८१. अशोक रोकाया
८२. जोखबहादुर महरा
८३. श्रीराम ढकाल
८४. मायाप्रसाद शर्मा
८५. केशवप्रसाद नेपाल
८६. एकराज भण्डारी
८७. खिमलाल देवकोटा
८८. गीता ठगुन्ना
८९. खुमा सुवेदी
९०. विमला केसी
९१. भरतकुमारी रेग्मी
९२. यशोदा सुवेदी -गुरुङ)
९३. गोमा पाठक
९४. उमा विष्ट
९५. पूजा खनाल
९६. रेणुका चौलागाइर्ं
९७. गंगा पराजुली
९८. रेणु दाहाल
९९. शान्ता न्यौपाने
१००. शारदा घिमिरे |
नेपाली कांग्रेस
|
१. गिरिजाप्रसाद कोइराला
२. बलदेव शर्मा मजगैंया
३. लक्ष्मणप्रसाद घिमिरे
४. प्रदीप गिरी
५. पूर्णबहादुर खड्का
६. मीनेन्द्रप्रसाद रिजाल
७. प्रकाशशरण महत
८. जिपछिरिङ लामा शेर्पा
९. शिचन्द्र मिश्र
१०. रमेश लेखक
११. पुरुषोत्तम बस्नेत
१२. शोभाकर पराजुली
१३. जीवनप्रेम श्रेष्ठ
१४. टिकाराम सुब्बा लेप्चा
१५. अमृतलाल राजवंशी
१६. बोधनारायण सरदार
१७. कुमार राई
१८. पासाङ शेर्पा
१९. गोकर्ण राई
२०. रामसरोज यादव
२१. महेन्द्र यादव
२२. जगदिश्वर नरसिंह के.सी.
२३. गगन थापा
२४. तीर्थराम डंगोल
२५. दिवाकर गोल्छा
२६. रामकृष्ण चित्रकार
२७. हर्षजित लामा
२८. शम्भुहजारा पासवान
२९. रामेश्वरप्रसाद रौनियार
३०. धनराज गुरुङ
३१. खड्गबहादुर बस्याल सार्की
३२. बादशाह कुर्मी
३३. ओमप्रकाश शर्मा
३४. महा नेपाली
३५. मानबहादुर नेपाली
३६. बद्रीराम टमटा
३७. उमा अधिकारी |
३८. मीना पाण्डे
३९. महालक्ष्मी अर्याल उपाध्याय
४०. अम्बिका बस्नेत
४१. आरजु राणा देउवा
४२. निर्मला प्रसाईं
४३. उषा गुरुङ
४४. भुटिनीदेवी खवास
४५. कविता सरदार बाँतर
४६. रामवती चौधरी
४७. लीला सुब्बा
४८. सीता गुरुङ
४९. विना पौडेल
५०. हिरा गुरुङ
५१. प्रमिला राई
५२. लक्ष्मी परियार
५३. मुन्निकुमार गुप्ता
५४. सरस्वती चौधरी
५५. कृष्ण ठाकुर
५६. मिनाक्षी झा
५७. किरण यादव
५८. कल्याणी रिजाल
५९. कृष्णा अमात्य
६०. रमा गुरागाईं
६१. कमला थापा
६२. ललिता किङरिङ मगर
६३. सुनदेवी जोशी
६४. कृष्णकुमारी परियार
६५. पार्वती रानामगर
६६. सावित्री सिंह
६७. रत्ना शेरचन
६८. विमला नेपाली
६९. दुधकुमारी हमाल
७०. मोहमद्दी सिद्धिकी
७१. कल्पना सोपदमाई
७२. ईश्वरी न्यौपाने
७३. इन्द्रबहादुर गुरुङ |
नेकपा (एमाले)
|
१. गोपाल शाक्य
२. छविलाल वि.क.
३. भीमबहादुर रावल
४. युवराज कार्की
५. राधा ज्ञवाली
६. लालबाबु पण्डित
७. विष्णुप्रसाद रिमाल
८. सुरेन्द्र पाण्डे
९. शंकर पोखरेल
१०. अग्निप्रसाद खरेल
११. अब्दुल क्लाम आजाद
१२. विष्णुमाया वि.क.
१३. विभाकुमारी कार्की
१४. विन्दा पाण्डे
१५. भैरे कामी
१६. चिरञ्जीविराम थारु
१७. दुर्गा परियार
१८. डोल्मा तामाङ
१९. धीरेन्द्रबहादुर श्रेष्ठ
२०. देवीलाल थापा
२१. दलबहादुर सुनार
२२. दिलबहादुर कार्की
२३. गोविन्दराम प्रजा
२४. गौरा प्रसाईं कोइराला
२५. गोविन्द नेपाली
२६. गोपालसिंह बोहरा
२७. गोपाल ठाकुर
२८. हसिना मियाा
२९. जया घिमिरे
३०. जुलीकुमारी महतो
३१. किरणकुमारी राय
३२. ल्हारक्याल लामा
३३. मानसिंह राजवंशी
३४. मञ्जुकुमारी यादव
३५. डा. मंगलसिद्धि मानन्धर |
३६. नेत्रप्रसाद पन्थी
३७. नारायणीदेवी घिमिरे अर्याल
३८. नारदमुनि राना
३९. नजिर मिया
४०. पद्माकुमारी अर्याल
४१. पुरनसिंह दयाल
४२. पासाङ शेर्पा
४३. रामरती राम
४४. रामचन्द्र प्यासी कुसवाहा
४५. रत्न गुरुङ
४६. रोशन गाहा थापा
४७. रिमाकुमारी नेपाली
४८. रामपि्रत पासवान
४९. राजकुमार राई
५०. सकुन्तला लेप्चा
५१. लक्की शेर्पा
५२. सीताकुमारी पौडेल
५३. सावित्रा भुसाल
५४. सोनाम हेजुङ लामा
५५. सरल यादव
५६. शारदा झा
५७. शारदादेवी कुमाल
५८. शान्तिमाया तामाङ
५९. शीला कतिला
६०. शान्तिदेवी चमार
६१. शान्ति जिरेल
६२. सपना प्रधान
६३. शान्ति बस्नेेत
६४. शान्ता चौधरी
६५. थममाया थापामगर
६६. उषाकला राई
६७. डा. विजयकुमार पौडेल
६८. यशोदादेवी अधिकारी
६९. थोगीलाल यादव
७०.... |
मधेसी जनअधिकार फोरम
|
१. सन्ध्यादेवी
२. निलम वर्मा
३. ललितादेवी साह
४. सरिताकुमारी साह
५. रम्भादेवी
६. आशादेवी सरदार
७. सलमा खातुन
८. दुर्गादेवी महतो
९. सेवकीदेवी दास
१०. सवितादेवी दास
११. रामजनम चौधरी |
१२. नन्दकुमार चौधरी
१३. शिवनारायण उराउ
१४.आत्मराम प्रसाद
१५. डा. तिलकबहादुर रावल
१६. श्रवणकुमार अग्रवाल
१७. मधुसुधन अग्रवाल
१८. राम सहाय यादव
१९. चन्दि्रकाप्रसाद यादव
२०. विश्वनाथप्रसाद यादप
२१. रामचन्द्रप्रसाद यादव
२२. कमला खाती |
तमलोपा
|
१. काशीदेवी सदा
२. सलाउद्दीन खान
३. रमनी राम
४. वसन्ती झा
५. विमल केडिया |
६. उर्मिला महतो
७. महेन्द्रराय यादव
८. चन्दन साह तेली
९. जयप्रकाश यादव
१०. डा. विजयकुमार सिंह
११. कविन्द्र ठाकुर |
नेकपा (माले)
|
१. सिपी मैनाली
२. पार्वती महतो
३. तिलकबहादुर थापामगर
४. यदुवंश झा |
५. शारदा नेपाली
६. दामोदर चौधरी
७. निलम के.सी.
८. जनककुमार चालिसे |
जनमोर्चा,
नेपाल
|
१. दुर्गाजयन्ती राई
२. भीमप्रसाद गौतम
३. सीता पोखरेल |
४. रामकुमार यादव
५. विश्वभक्त दुलाल |
|
सद्भावना
(महतो)
१. लक्ष्मणलाल कर्ण
२. रामनरेश राय
३. मालामती राना
४. गौरी महतो कोहरी |
राप्रपा नेपाल
१. चन्दनबहादुर भुरुङ
२. रामनारायण सिंह
३. कुन्ती शाही
४. बबिना मोक्तान तामाङ |
|
राष्ट्रिय जनमोर्चा
१. रश्मीराज नेपाली
२. सन्तबहादुर नेपाली
३. मीना पुन |
राष्ट्रिय जनशक्ति पार्टी
१. प्रकाशचन्द्र लोहनी
२. अर्जुनकुमार राई
३. फूलमतीदेवी चौधरी |
|
नेकपा
(एकीकृत)
१.परी थापा
२. अञ्जना राई |
नेमकिपा
१. लीला न्याइच्याईं
२. नवराज कोइराला |