अक्षर साइज़
header

पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, १४ चैत । नेपाल आयल नियमले पेट्रोलियम पदार्थ मूल्यमा पुनः वृद्धि गरेको छ । निगमका प्रवक्ता मुकुन्द ढुङ्गेलका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य आजैदेखि लागु हुने गरी प्रतिलिटर ४ रुपैयाँ मूल्यवृद्धि गरिएको छ । प्रतिलिटर पेट्रोल रु १२०, मट्टीतेल रु ८९ र डिजेल रु ८९ पुगेको निगमले जनाएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रियाहरुको RSS फीड

प्रतिक्रियाहरु देखाउनुस्/लुकाउनुस्

प्रतिक्रिया लेख्नुस्

संकुचित | विस्तृत

busy