अक्षर साइज़
header
Click on the slide!

राँको

एकीकृत नेकपा (माओवादी)द्वारा घोषणा गरेको दोस्रो चरणको आन्दोलनको पहिलो दिन आइतबार साँझ अध्यक्ष प्रचण्डद्वारा मशाल जुलुसको उदघाटन गर्नुभएको थियो । त्यस दिन देशभर मशाल जुलुस प्रदर्शन भएको थियो । तस्विर : किरण भट्टराई

Click on the slide!

आन्दोलन घोषणा

एकीकृत नेकपा (माओवादी)ले अन्य दलहरूसँगको सहमतिको सम्भावना समाप्त भएको निष्कर्ष निकाल्दै माग पूरा गराउन हवाईमार्गसहित काठमाडौं उपत्यकाको नाकाबन्दीलगायतका दोस्रो चरणको शान्तिपूर्ण सङघर्षका कार्यक्रम घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपालका संयोजक डा.बाबुराम भट्टराई ।

Click on the slide!

काठमाडौंमा विशाल जनसभा

नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधीनताको रक्षा तथा राष्ट्रपतिको असंवैधानिक कदमको खारेजीको लागि काठमाडौंमा भदौ २६ गते आयोजित विशाल जनसभालाई सम्बोधन को लागि मञ्चतर्फ जाँदै क.प्रचण्ड । तस्विर ः निर्मल ज्ञवाली

Click on the slide!

विशाल जनसभा

राष्ट्रपतिको असंवैधानिक कदम विरुद्ध र नागरिक सर्वोच्चतालगायतका विषयलाई उठाएर एकीकृत नेकपा (माओवादी)ले भदौ २१ गते विराटनगरमा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै एकीकृत नेकपा (माओवादी)का अध्यक्ष प्रचण्ड

Click on the slide!

विद्यालयलाई सहयोग

श्री बालउद्धार मा.वि. कपनको भवन निर्माण सहयोगार्थ आयोजित श्रीमदभागवत महापुराणको उदघाटन सम्बोधन गर्दै एकीकृत नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) । तस्विर : दिनेश श्रेष्ठ

Click on the slide!

जिम्मेवारी बोध

पश्चिम नेपालमा फैलिएको झाडापखालाका रोगीहरुलाई सहयोग गर्न एकीकृत नेकपा (माओवादी)द्वारा सञ्चालित एकीकृत जनस्वास्थ्य अभियानको सोमबार शान्तिबाटिकामा सम्बोधन गर्दै माओवादी अध्यक्ष क.प्रचण्ड । तस्विर : दिनेश श्रेष्ठ

Click on the slide!

स्वदेश फिर्ता

साताव्यापी युरोप भ्रमण पूरा गरी मंगलबार स्वदेश फर्किएका एकीकृत नेकपा (माओवादी)का अध्यक्ष प्रचण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा ।

Click on the slide!

सुमधुर सम्बन्ध

पाकिस्तानको स्वतन्त्रता दिवसका अवसरमा होटेल मल्लमा आयोजित कार्यक्रममा बोल्दै माओवादी स्थाइ कमिटी सदस्य कृष्णबहादुर महरा ।

ताजा खबर
Move
-

विचार

Move
-

कला/साहित्य

Move
-

अन्तरवार्ता/दृष्टिकोण

Move
-

फिचर/रिपोर्ट

कार्टून कर्नर

विज्ञापन

आजको अभिमत

विज्ञापन

ब्लग

विज्ञापन

अडियो / भिडियो

भिडियो
अडियो

विज्ञापन

मुख्य समाचार

धेरैले पढेको

सम्पर्क ठेगाना

  • जनादेश साप्ताहिक
    क्षितिज मार्ग, शंखमुल, काठमाडौं
    पोष्टवक्स नं. २३३६० सुनधारा, काठमाडौं
    फोन/फ्याक्स : ००९७७-०१-४७८५४३३
    Email : janadesh1@yahoo.com