अक्षर साइज़
header
Click on the slide!

दागबत्ती :

गिरिजाप्रसाद कोइरालालाई आर्यघाटमा दागबत्ती दिादै पुत्री सुजाता । तस्वीर : दिनेश श्रेष्ठ

Click on the slide!

शवयात्रा :

राजधानीको दशरथ रंगशालाबाट निस्किएको शवयात्रामा सहभागी लाखौं सर्वसाधारण जनता । तस्वीर : दिनेश श्रेष्ठ

Click on the slide!

अन्तिम श्रद्धाञ्जली

राजधानीको दशरथ रंगशालामा नेपाली कागे्रसका सभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै एकीकृत नेकपा (माओवादी)का अध्यक्ष प्रचण्ड .

Click on the slide!

सभामा कलाकार :

मोरङको कटहरीमा एकीकृत नेकपा (माओवादी)द्वारा माघ २७ गते आयोजित जनसभामा नृत्य प्रस्तुत गर्दै जनकलाकारहरु । तस्वीर : जनदिशा

Click on the slide!

राष्ट्रियताका लागि कलाकार :

काठमाडौं निर्वाचन क्षेत्र नं. १ मा अखिल नेपाल जनसांस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रममा सांस्कृतिक प्रस्तुती पस्कदै धौलागिरी सांस्कृतिक परिवारका कलाकारहरु । तस्वीर : दिनेश श्रेष्ठ

Click on the slide!

नेपालको स्वर्ण यात्रा :

११औं सागमा नेपालका लागि पहिलो स्वर्ण पदक हात पार्न सफल उसुकी खेलाडी बिनिता महर्जन नेपालको राष्ट्रिय झण्डाको साथ । तस्वीर : फणिन्द्र ।

Click on the slide!

सिमा यात्रा :

खुर्दलोटनमा एकीकृत नेकपा (माओवादी)का महासचिव बादल सहित अन्य नेताहरु । तस्वीर : जनदिशा

Click on the slide!

बजार गोलभेडाँको :

गोरखाको घ्याल्चोक गाविसस्थित माझिटारमा एक महिला किसान सुकमाया माझी आफ्नो बारीमा फलेको गोलभेँडा बजार लानको लागि डोकोमा राख्दै । तस्वीर : राजेन्द्र न्यौपाने

Click on the slide!

अपार जनसमर्थन :

नागरिक सर्वोच्चताका लागि माओवादीद्वारा घोषित तेस्रो चरणको समापनका अवसरमा मङ्गलबार काठमाडौंको बानेश्वरमा आयोजित विरोधसभामा उपस्थित लाखौंको जनसमुदाय । तस्वीर : दिनेश श्रेष्ठ

Click on the slide!

स्वायत्त गणराज्य :

स्वायत्त गणराज्य घोषणा कार्यक्रमअन्तर्गत शुक्रबार बिर्तामोडमा कोचिला राज्य घोषणासभामा उपस्थित एकीकृत माओवादीका नेताहरु । तस्वीर : विवेक गौतम

मुख्य समाचार

राष्ट्रिय सहमति भए एकसातामै संविधान निर्माण

जनदिशा संवाददाता/गुल्मी, २५ चैत : एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष डा.बाबुराम भट्टराईले दलहरूबीच राष्ट्रिय सहमति भए एकसातामै संविधान जारी गर्न सकिने बताउनुभएको छ । अरु धेरै

सेनाद्वारा बलात्कारपछि गोली हानी हत्या

बबिन शर्मा/काठमाडौं, २५ चैत : वर्तमान सरकार र नेपाली सेनाले बर्दिया राष्ट्रिय निकुन्जमा चोरी सिकारी मारिएको झुटो प्रचार गरे पनि स्थलगत अध्ययन गर्ने विभिन्न आयोग र समितिहरूले निर्दोष महिलाहरू मारिएको प्रतिवेदन सार्वजनिक गरिरहेका छन् । अरु धेरै

माधव नेपालले राजीनामा दिनुपर्छ : फोरम

जनदिशा संवाददाता/विराटनगर, २५ चैत : मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिनुपर्ने बताएका छन् । अरु धेरै

पोलियोको तयारी पूरा

जनदिशा संवाददाता/इनरुवा, २५ चैत : आगामी चैत २८ गते सञ्चालन हुने राष्ट्रिय पोलियो खोप अभियानको सुनसरीमा तयारी पूरा भएको छ । अरु धेरै
 
Move
-

सम्पादकीय/विचार

अन्तर्राष्ट्रिय उडड्यन सङ्गठन (आईकाओ) ले तय गरेको मितिमा एमआरपी (मेसिन रिडेबल पासपोर्ट) जारी गर्न नसकेपछि पराराष्ट्र मन्त्रालयले पुरानै प्रकारको हस्तलिखित पासपोर्ट जारी गर्न थालेको छ । यो नेपालमा सरकार चलाइरहेको छु भनेर दाबी गर्नेहरुको एउटा यथार्थ पहिचान हो । यो सत्तामा बसेर सबै खालका अनियमितता गर्न सक्ने तर अत्यावश्यक कुनै काम गर्न नसक्ने नालायकहरुको चरम लापरबाहीको नमुना हो । सत्ताका लागि सबै नैतिकता दाउमा राख्नेहरुका कारण अध्ययन, रोजगारी एवम् भ्रमणका लागि विदेश जान चाहने नेपालीलाई गम्भीर असर पनि परेको छ ।

अरु धेरै

नेपाली समाज सयौं वर्षदेखि चलिआएको सङ्घर्षको संश्लेषणको सङ्घारमा खडा भएको छ ।नेपाली कम्युनिस्ट आन्दोलन ६० वर्षसम्मको सङ्घर्षको संश्लेषणमा छ । समाजका सबै पक्ष उद्देलित, तरङ्गित भइरहेका छन् ।नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको मृत्युपछि पैदा भएको रिक्तता पूर्ति गर्न प्रतिक्रियावादीहरू, अवसरवादीहरू र यथास्थितिवादीहरू तँछाडमछाड गरिरहेका छन् ।२०६५ साल मङ्सिर महिनामा नेपाल आएर भारतीय शासक वर्गका एक प्रतिनिधि प्रणव मुखर्जीबाट संसदीय पार्टीहरूमार्फत् थालिएको प्रतिगामी षड्यन्त्र यतिबेला उत्कर्षमा पुग्दैछ ।

अरु धेरै

भारतमा महात्मा गान्धी जसरी देशका लागि आए, गए त्यो नै राजनीतिक सफलता थियो । स्वाधीन गणतन्त्र भारत बनाएरै मरे । उनी राष्ट्रपिता कहलिए । नेपाल त्यो सवालमा असफल रही आएको छ अर्थात् मनगढन्ते अन्तर्राष्ट्रिय तत्त्वलाई महत्त्व र मान्यता दिँदै अगाडि बढिरहेका नेता र शासकहरू प्रायः भारतकै आडभरोसामा बााच्ने गरेका छन् । जसको सफलता हात लाग्यो शुन्यभन्दा अर्को उपलब्धि भइरहेको छैन ।

अरु धेरै
Move
-

दृष्टिकोण/साहित्य

संविधान निर्माणको दिन जतिजति नजिकिदैछ, संविधान निर्माणका लागि सहज वातावरण बन्नुको सट्टा राजनीतिक सङ्घर्ष थप पेचिलो बन्दैछ । यसैबीच तोकिएको समयमा संविधान जारी गर्ने मिति नजिकिदै जादा एकपछि अर्को गर्दै प्रतिगामी षड्यन्त्रका शृङ्खलाहरू सार्वजनिक भइरहेका छन् । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् नेपाली राजनीतिमा प्रतिगामी तथा यथास्थितिवादी शक्तिहरूले टाउको उठाउने प्रयास गरिसकेका छन् ।

अरु धेरै

नेपाली जनताको निम्ति विद्रोहको दिशामा अघि बढ्नु बाध्यात्मक र निर्विकल्प बन्दै गइरहेको छ । संविधानसभाको माध्यमबाट जनपक्षीय संविधान बनाएर शोषित, उत्पीडित वर्गको हितअनुकूलको शासन प्रणाली कायम गर्ने सम्भावनाको करिब करिब अन्त्य भएको छ । इतिहासमा कहिल्यै देखा नपरेको वर्गसङ्घर्षको उच्चतम रूप अहिले देखिँदैछ । शोषक र शोषित वर्गहरू यतिबेला आमनेसामने मुठभेडको स्थितिमा आइसकेका छन् ।

अरु धेरै
Move
-

अन्तर्राष्ट्रिय

सिन्हृवा/ब्राजिलिया, २५ चैत : इरानले युरेनियम प्रशोधन गर्ने आफ्नो योजनाबाट हात झिक्न नहुने कुरा ब्राजिलका विदेशमन्त्री सेल्सो एमोरिनले बताएका छन् ।

अरु धेरै
Move
-

अन्तिम पातो

नाम कमाउँछन् विश्वमा हुम्लाका गोरख बिष्ट फोटोग्राफी गर्दागर्दै एउटा नयाँ विषयलाई डकुमेन्ट्रीको रूपमा बाहिर ल्याउन यतिबेला कस्सिएका छन् । त्यो हो, ट्रफी हन्टिङ अर्थात् सिङको लागि सिकार । नेपाल सरकारको प्रावधानअनुसार हरेक वर्ष २६ जना विदेशीहरू नेपालमा ट्रफी हन्टिङ गर्न आउँछन् ।

अरु धेरै

जनदिशा संवाददाता/काठमाडौं, २५ चैत : नेपाल एसीसी ट्रफी एलाइट कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत बुधबार भएको सेमिफाइनल खेलमा मलेसियालाई ८ रनको झिनो अन्तरले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको यो दोस्रोपटक हो ।

अरु धेरै

कार्टून कर्नर

विज्ञापन

आजको अभिमत

विज्ञापन

ब्लग

विज्ञापन

अडियो / भिडियो

भिडियो
अडियो

विज्ञापन