अक्षर साइज़
header
Click on the slide!

नेतालाई मान !

नुवाकोट कांग्रेसको जिल्ला सम्मेलनमा सोमबार नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेललाई विदुरमा एक कार्यकर्ता नमस्कार गर्दै ।

Click on the slide!

नेपाली क्रान्तिका नेतृत्व

केन्द्रीय समितिको बैठकमा भएको पार्टी एकताबारे बिहीबार कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा माओवादी अध्यक्ष सहितको माओवादी नेतृत्व ।फोटो सौजन्य www.nepaleverestnews.com

Click on the slide!

सफल नेतृत्व क्षमता

केन्द्रीय समितिको बैठकमा भएको पार्टी एकताबारे बिहीबार कार्यकर्तालाई प्रशिक्षण दिँदै एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड । फोटो सौजन्य www.nepaleverestnews.com

Click on the slide!

माघीको मेला

थारु समुदायको नवा वर्ष २०६८को अवसरमा माघि मुल आयोजक समिती पर्साले माघीको अवसरमा बीरगन्जमा आयोजना गरेको संस्कृतीक झाँकी जुलुशमा सहभागी युवतीहरु ।

Click on the slide!

अभिभावकको अन्तिम बिदाइ

एकीकृत नेकपा माओवादीका केन्द्रीय सल्लाहकार परिषद्का महासचिव भक्तबहादुर श्रेष्ठ दाहसंस्कार गर्नेक्रममा पशुपति आर्यघाटमा । फोटो सौजन्य: प्रकाश दाहाल

Click on the slide!

माला लगाई बाटो निर्माण

सदरमुकाम दिक्तेलस्थित वैंङ्कचौक-राजापानी सडक खण्डको शिलान्यास गर्दै खोटाङका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालसहितका राजनैतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणहरु ।

Click on the slide!

धार्मिक सहिष्णुता :

नेपाली इसाई नागरिक संघले आइतबार ललितपुरमा आयोेजना गरेको ख्रीष्टमस शुभकामना आदन-प्रदान कार्यक्रममा सहभागी एकीकृत नेकपा (माओवादी) का स्थायी समिति सदस्य कृष्णबहादुर महरा लगायत धर्म गुरुहरु ।

Click on the slide!

पार्टी एकताको दस्तावेज

एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पेस गर्नु भएको प्रतिवेदन नियाल्दै उपाध्यक्ष मोहन बैद्यसहितका अन्य नेताहरु । फोटो: कृष्णसेन अनलाइन

Click on the slide!

बेपत्ता योद्धाको खोजीमा आफन्त

बेपत्ता योद्धा निश्चल नकर्मीलाई राज्यले गिरफ्तार गरेको दिन पारेर आयोजित बेपत्ता खोज तथा सम्मान कार्यक्रममा बोल्दै बेपत्ता योद्धाका परिवारका अध्यक्ष एकराज भण्डारी । फोटो: कृष्णसेन अनलाइन

Click on the slide!

जनसेना माझ अध्यक्ष प्रचण्ड

बुधबार जनमुक्ति सेनाको मुख्यालय अवलोकनका क्रममा कैलालीको तालबन्दमा सातौं डिभिजन मुख्यालयमा जनमुक्ति सेनाका साथ माओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत ।

मुख्य समाचार

सरकार शान्ति र संविधान निर्माणप्रति प्रतिबद्घ —प्रधानमन्त्री डा. भट्टराई

भक्तपुर, १७ माघ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार शान्ति र संविधान निर्माण पूरा गर्न प्रतिबद्ध भएर लागेको बताउनुभएको छ । अरु धेरै

विद्यार्थीले सरकारी गाडी जलाए

कास्की, १७ माघ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा आन्दोलित विद्यार्थीहरूले पोखरामा आज सरकारी गाडी जलाएका छन् । अरु धेरै

आफ्नो नाउँबाट फर्जी पासपोर्ट निकालिएको एमाले सभासद्को दाबी

काठमाडौं, १७ माघ । नेकपा (एमाले)का सभासद् नारदमुनी रानाले संसद सचिवालय र परराष्ट्र मन्त्रालयका केही कर्मचारी तथा प्रहरीको मिलोमतोमा आफ्नो नाउँबाट नक्कली पासपोर्ट जारी भएको आरोप लगाउनुभएको छ । अरु धेरै

प्रधानमन्त्री डा भट्टराई र अध्यक्ष नेम्वाङ भेट

काठमाडौं, १७ माघ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले अवरुद्ध व्यवस्थापिका–संसदको विषयलाई लिएर प्रधानमन्त्री डा बाबुराम भट्टराईसँग आज भेट गरी ध्यानाकर्षण गराउनुभएको छ । अरु धेरै
 
Advertisement
Move
-

विचार/दृष्टिकोण

यो जीवन्त सत्यलाई चिनेर शान्ति र संविधान कि फेरि युद्ध र विद्रोह भन्ने सवालको व्यवहारिक जवाफ दिन खोज्दा पाका, पूराना नेताहरू रिसाउँदछन् कि भनेर नेपाली कांग्रेसका युवा नेताहरूले चिन्ता नलिनुहोस्, शान्ति र संविधानका लागि नयाँ राष्ट्रिय सहमति रोज्दा क्रान्तिकारी युवा नेताहरू अलग्गिनन्छन् कि भनेर माओवादीका जिउँदा जाग्दा, वरिष्ठ नेताहरू नडाराउनुहोस् । त्यो माओवादी र यो कांग्रसले यता र उता तानेर हामीलाई लडाउँछन्, भिडाउँछन् कि भनेर एमालेका पूरानो र नयाँ नेताहरू नडग्मगाउनुहोस् । माओवादी, कांग्रेस र एमाले जस्ता ठूला पार्टीहरूले मधेसी आन्दोलनलाई भुसुक्कै बिर्सन्छन् कि भनेर मधेसी नेताहरू आफै रनभुल्लमा नपर्नुहोस् ।

अरु धेरै

अन्तरविरोध शाश्वत, सार्वभौम र सर्वव्यापी छ । अन्तरविरोधको अनुपस्थितीमा वस्तुको उपस्थिती नै सम्भव छैन । अन्तरविरोधको अस्थित्व अस्विकार गर्नु भनेको अन्ततः स्वआस्थित्वकै अस्विकृत हुन्छ । अन्तरविरोधलाई स्वीकार्नु, वस्तुस्थितीको माग अनुरूप यसको बद्लिदो स्वरूप र सारलाई पहिचान गर्नु र आफूलाई पनि त्यसैसँग समरूप तुल्याउनु द्वन्द्ववादी हुनु हो । त्यसो गर्न नसक्नु बरु हिजो जे जस्तो थियो आज पनि त्यही हुनुपर्छ भन्ने आग्रह राखिरहनु भनेको अद्वन्द्ववादी, अधिभूतवादी, मनोगतवादी अर्थात् द्वन्द्ववाद विरोधी हुन हुनजान्छ ।

अरु धेरै

शान्ति सम्झौतासँगै यथास्थितिबादीहरुबाट सुरु भएको घेरावन्दी र क्रान्तिकारीहरुबाट बालाजु बैठकबाट सुरु भएको घेरावन्दीको रोचक प्रहसन धोवीघाट थियो । धोवीघाटका धोवीहरु यतिबेला सबैभन्दा तिव्र वेगकासाथ माओवादी आन्दोलनका उपलव्धीलाई माओवादीकै नामबाट ध्वस्त गर्न अहोरात्र खटिरहेका छन् । उनीहरुको एउटै निशाना प्रचण्डमाथि केन्द्रित भएको छ । लाग्दछ प्रचण्डलाई समाप्त गर्नु नै दिग्विजय प्राप्त गर्नु हो । यो कुरा प्रतिक्रियावादीहरुका लागि त सतप्रतिशत सत्य नै हो । यतिबेला नेपालमा क्रान्तिकारी कोणबाट यथास्थितिवादी र विदेशी शक्तिकेन्द्रलाई चुनौति दिने प्रचण्ड बाहेक कोही पनि छैन । अर्को एक दशकसम्म त्यो स्तरको व्यक्तित्व देखा पर्ने सम्भावना पनि अत्यन्तै न्युन छ ।

अरु धेरै
Move
-

दस्तावेज

पार्टीभित्रको संघर्षमा पनि कहिले दुस्मनवर्गको विचारलाई मित्रवर्गको ठान्ने र कहिले मित्रवर्गको विचारलाई दुस्मन वर्गको विचार ठान्ने प्रवृत्ति र कहिले दुवैका बीचमा ढुलमूलाइरहने प्रवृत्तिहरूसँग वैचारिक संघर्ष परिरहन्छ । आज हाम्रो पार्टीभित्रको संघर्ष पनि वस्तुतः र अन्ततः आजको देश, काल र परिस्थितिमा सर्वहारावर्गको कार्यदिशा, रणनीति, कार्यनीति र आचरणलाई मूर्तीकरण गर्ने अपरिहार्य संघर्षसँग जोडिएको छ । जुन माथि उल्लेखित प्रवृत्तिहरूको विरुद्ध ठोस रूपमा चलिरहेको हुन्छ ।

अरु धेरै

देशको सङ्गीन राजनीतिक परिस्थिति र पार्टी भित्रको अन्तर्संघर्षलाई गम्भीर रूपमा मनन गरी यो केन्द्रीय समितिको वैठकले नितान्त जनवादी वातावरणमा छलफल गरी निष्कर्ष निकाल्नुपर्ने कुरा महशुस गर्दै वैठकलाई केही लामो समयसम्म सञ्चालन गर्नुपर्ने आवश्यकता भएको आजै वसेको केन्द्रीय कार्यालयको वैठकको सर्वसम्मत निर्णयलाई केन्द्रीय समितिले अनुमोदन गरेपछि केन्द्रीय समितिको वैठक कार्तिक २७ गते पुनः बस्ने गरी स्थगित गरिएको छ ।

अरु धेरै

शान्ति प्रक्रिया र संविधान निर्माणको जिम्मेवारी पूरा गर्न राष्ट्रिय सहमति अपरिहार्य छ । यस सन्दर्भमा नेपालको शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याई संविधान निर्माण लगायतका राजनीतिक प्रक्रियाहरुलाई अगाडि बढाउनु पर्ने तथ्य प्रष्ट नै छ । अतः विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान, २०६३ तथा विभिन्न समयमा राजनीतिक दलहरुका बीच भएका सहमति अनुरुप शान्ति प्रक्रियाका बाँकी कामहरु तुरुन्त सम्पन्न गर्दै संविधान निर्माण र राष्ट्रिय सहमतिको राजनीतिलाई अघि बढाउन निम्नलिखित सहमति गरेका छौं |

अरु धेरै
Move
-

अन्तरवार्ता

पार्टीभित्र संसदवादी दलको अगाडि घुँडा टेकेर आत्मसमर्पण गर्नुपर्छ भन्ने मान्यताविरुद्ध र संघर्षका नाममा भएका उपलब्धि गुमाउने हरिलठ्ठक प्रवृत्ति दुवैका विरुद्धमा छौ ।

अरु धेरै

जनवादी केन्द्रीयताको विधि भनेको बहुमतको निर्णय अल्पमतले कार्यान्वयन गरेर जाने भन्ने हो । अहिले स्थिति अलि जटिल भएको हुनाले त्यो विधि सहज ढंगले लागू हुने स्थिति छैन । त्यसकारण हामीले के भनेका छौं भने तुरुन्तै भिन्न मतको स्थिति पनि तलसम्म लैजानुपर्छ । कमिटीहरूमा \'फोरम\' सुरु गरिदिने, त्यसो गर्दा फरक विचार त सुरक्षित रह्यो नि । तर बाहिर काम गर्दा पार्टीको जे निर्णय हुन्छ, त्यसलाई कार्यान्वयन गरेर जानुपर्ने हुन्छ । कामकारबाहीमा एकरूपता गरेर जाने प्रतिबद्धता भयो भने केही विषयबारे बाहिर पनि सैद्धान्तिक बहस गर्न सकिन्छ । केही खास-खास बहस बाहिर गर्दा पनि बिगि्रँदैन । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा लेनिनकै पालादेखि कयौं विषयमा बाहिर बहस भएका छन् ।

अरु धेरै

‘हिजो अध्यक्षलाई जनमुक्ति सेनाको जिम्माबाट, सैन्य विभागबाट, दलको नेताबाट हटाउने अनि संगठन विभाग पनि किरणजीलाई दिने उहाँलाई सेरेमोनियल राख्ने प्रस्ताव किरणजीहरूको हो । दुई महिनाअगाडि बाबुरामजीलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने र झलनाथको सरकार गिराउने त उहाँहरू हो । आज बाबुरामजीलाई दलाल भनेर हिड्नुभएको छ । यो राजनीतिक अराजकता हो, अवसरवाद भनेको यही हो ।’

अरु धेरै

कार्टून कर्नर

विज्ञापन

आजको अभिमत

विज्ञापन

Advertisement

ब्लग

विज्ञापन

Advertisement

अडियो / भिडियो

भिडियो
अडियो
krishnasen online on audio>>krishnasen online.mp3 आउ किसान‍‍‍, मजदुर............. >>aau kishan majdoor.mp3 यो शरीर ढल्यो साथी हो.....।>>YO SHARIR DHALEYO SHATHI HO (2).mp3

more

विज्ञापन

लिंकहरु

मुख्य समाचार

धेरैले पढेको

सम्पर्क ठेगाना

  • कृष्णसेन अनलाइन
    १०/१५७ जनपथ मार्ग
    घट्टेकुलो चोक
    काठमाडौं,नेपाल
    टेलिफोन:०१-४७७१७७६
    ईमेल:krishnasenonline@yahoo.com,
    krishnasenonline@gmail.com