अक्षर साइज़
header

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्मचार्यको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रवक्ताद्वारा जारी विज्ञप्ती

हाम्रो पार्टीका संरक्षक तथा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्मचार्यको ८९ वर्षको उमेरमा आज बिहान निधन भएको छ । राजधानीको मोडल अस्पतालमा जण्डिस र ज्वरोको उपचार गराइरहनुभएका कर्मचार्यको बिहान ५ बजेर ६ मिनेट जाादा मृत्यु भएको हो ।
पार्टीका संरक्षकको निधनले हाम्रो पार्टी पंक्ति मर्माहत भएको छ ।

जनसम्वन्ध सुदृढीकरण अभियानका लागि केन्द्रीय सदस्य र केन्द्रीय सल्लाहकारहरुको कार्यविभाजन

विस्तारित वैठकले दोस्रो संविधान सभाको निर्वाचन तयारी र जनसम्वन्ध सुदृढीकरण अभियानका लागि केन्द्रीय सदस्य र केन्द्रीय सल्लाहकारहरुको अभियानमा जानको लागि गरिएको कार्यविभाजन यस प्रकार छ ः

एकीकृत नेकपा माओवादी सातौं केन्द्रीय समितिको प्रथम विस्तारित बैठक उद्घाटनको सन्दर्भमा जारी प्रेस विज्ञप्ती २०७० साउन ४ गते शुक्रबार

एकीकृत नेकपा माओवादी सातौं केन्द्रीय समितिको प्रथम विस्तारित बैठक उद्घाटनको सन्दर्भमा जारी प्रेस विज्ञप्ती २०७० साउन ४ गते शुक्रबार

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रीय समिति सदस्यहरुको नामावली:-

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रीय समिति सदस्यहरुको नामावली:-

एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डद्वारा जारी प्रेस विज्ञप्ती (२०६९-१२-०८ गते)

एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डद्वारा जारी प्रेस विज्ञप्ती (२०६९-१२-०८ गते)

प्रेस विज्ञप्ती-२६ माघ २०६९ साँझ ६ः३० बजे ।

जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरी समाजवादी क्रान्तिको चरणमा पदार्पण गर्ने नयाँ संकल्पलिएर हामीफर्कदैछौं । यो महाधिवेशन सफल पार्न अन्य सम्पूर्णका अतिरिक्त संचारकर्मी साथीहरुको पनि महत्वपूर्ण भूमिका रहेको छ । सूचना केन्द्रमा अहोरात्र खट्ने सम्पूर्ण साथीहरु, महाधिवेशन बुलेटीन प्रकाशन गर्ने टीम र राष्ट्रिय, अन्तराष्ट्रिय तथा स्थानीय मिडियाका सम्पूर्ण संचारकर्मी तथा पत्रकार साथीहरु र सूचना केन्द्रको हल उपलब्ध गराउने हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई समेत विशेष धन्यवाद सहित हार्दिक आभार प्रकट गर्दछु ।

एकीकृत नेकपा (माओवादी) प्रवक्ता अग्निप्रसाद सापकोटाद्वारा जारी प्रेस विज्ञप्ती २०६९ माघ २५गते साँझ ८:३० बजे ।

एकीकृत नेकपा (माओवादी) प्रवक्ता अग्निप्रसाद सापकोटाद्वारा जारी प्रेस विज्ञप्ती २०६९ माघ २५गते साँझ ८:३० बजे ।

एकीकृत नेकपा (माओवादी) प्रवक्ता अग्निप्रसाद सापकोटाद्वारा जारी प्रेस विज्ञप्ती २०६९ माघ २४ गते दिउँसो १:२० बजे ।

बन्दसत्र अन्तरगत आजको पहिलो सत्रको शुरुमा उपाध्यक्ष एवं प्रधानमन्त्री क. बाबुराम भट्टराईले आफ्नो धारणा राख्नुभयो । सो क्रममा उहाँले अध्यक्षको राजनीतिक प्रतिवेदनप्रति पूर्ण सहमति प्रकट गर्नुभयो । उहाँले दस्तावेजलाई भावनात्मक रुपमा समर्थन वा विरोध नगरी विवेकसम्मत ज्ञानको आधारमा बुझ््नुपर्ने बताउनुभयो । अध्यक्षको दस्तावेजले नेपाली क्रान्तिलाई नयाँ घुम्तीमा ल्याएको भन्दै उहाँले घुम्ती बाटोमा आउनसक्ने चक्करलाई स्वाभाविक रुपमा लिन आग्रह गर्नुभयो ।

एकीकृत नेकपा (माओवादी) प्रवक्ता अग्निप्रसाद सापकोटाद्वारा जारी प्रेस विज्ञप्ती २०६९ माघ २३ गते साँझ ६:३० बजे ।

हाम्रो पार्टी एकीकृत नेकपा (माओवादी)को एकताको सातौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रको कार्यक्रममा भएका गतिविधिवारे जानकारी दिन यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।

एकीकृत नेकपा (माओवादी)का प्रवक्ता अग्निप्रसाद सापकोटाद्वारा जारी प्रेस विज्ञप्ती-२०६९ माघ २३ गते

बन्दसत्रको तेश्रो दिनको पहिलो सत्रको शुरुमा आज उपाध्यक्ष क. नाराणकाजी श्रेष्ठले अध्यक्ष क. प्रचण्डद्धारा प्रस्तुत मूल दस्तावेजको स्प्रिटप्रति समर्थन जनाउदै माओ विचारको सट्टा माओवाद पदावली दस्तावेजमा उल्लेख गरेर यस विषयको बहसलाई महाधिवेशनबाट टुंग्याउनु पर्ने धारणा राख्नुभयो ।

बन्द सत्रमा छलफलका लागि विभाजन गरिएका समुहहरु

बन्द सत्रमा छलफलका लागि विभाजन गरिएका समुहहरु

एकीकृत नेकपा (माओवादी)का प्रवक्ता अग्निप्रसाद सापकोटाद्वारा जारी प्रेस विज्ञप्ती- २०६९ माघ २२

हाम्रो महान तथा गौरवशाली पार्टी एकीकृत नेकपा (माओवादी)को एकताको सातौं राष्ट्रिय महाधिवेशनको आज तेश्रो दिन बन्दसत्रको कार्यक्रममा भएका गतिविधि बारे जानकारी दिन यो प्रेस विज्ञप्ती जारी गरिएको छ । १. बन्दसत्रको दोश्रो दिनको पहिलो सत्रमा आज अध्यक्ष क. प्रचण्डद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदन र क. सोनाम साथीद्धारा प्रस्तुत मस्यौदा विधान उपर छलफल गर्न समुह विभाजन गरिएको छ ।

एकीकृत नेकपा (माओवादी)का प्रवक्ता अग्निप्रसाद सापकोटाद्वारा जारी प्रेस विज्ञप्ती- २०६९ माघ २१ गते

एकीकृत नेकपा (माओवादी)का प्रवक्ता अग्निप्रसाद सापकोटाद्वारा जारी प्रेस विज्ञप्ती- २०६९ माघ २१ गते

प्रवक्ता अग्निप्रसाद सापकोटाद्वारा जारी प्रेस वक्तव्य(२०६९ माघ १४ गते )

प्रवक्ता अग्निप्रसाद सापकोटाद्वारा जारी प्रेस वक्तव्य(२०६९ माघ १४ गते )

एकीकृत ने.क.पा.(माओवादी) प्रवक्ता अग्निप्रसाद सापकोटाद्वारा जारी प्रेस विज्ञप्ती(२०६९ माघ १३ शनिबार)

एकीकृत ने.क.पा.(माओवादी) प्रवक्ता अग्निप्रसाद सापकोटाद्वारा जारी प्रेस विज्ञप्ती(२०६९ माघ १३ शनिबार)

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सातौं राष्ट्रिय महाधिवेशनको अपीलः-

अन्तर्राष्ट्रिय सर्वहारावर्गको एक टुकडीका रुपमा स्थापित नेपाल कम्युनिष्ट पार्टीले २००६ सालदेखि वर्तमानसम्मको विकासक्रममा वर्गसंघर्ष र विचारधारात्मक संघर्षका अनेकौं उतार–चढाव, घुम्ती मोडहरु पार गरेको छ । सामन्तवाद र साम्राज्यवादका विरुद्ध नयाँ जनवादी क्रान्ति पूरा गरी समाजवाद र साम्यवादको दिशामा अघि बढ्ने स्पष्ट उद्देश्यका साथ स्थापित यो पार्टीले पछिल्लो चरणमा दश वर्षको महान् जनयुद्ध र शक्तिशाली जनसंघर्षहरुको नेतृत्व गरेर ठूला ठूला राजनैतिक परिवर्तन संभव तुल्याएको छ । हजारौं क्रान्तिकारी योद्धाहरुको बलिदानकै परिणाम आज देशमा क्रान्तिकारी कम्युनिष्टहरु राजनैतिक नेतृत्वको अग्रस्थानमा आइसकेका छन् ।

पत्रकार डेकेन्द्रको हत्यामा संलग्न रहेको आरोपमा गिरफ्तार गरिएको घटनाप्रति एकीकृत नेकपा (माओवादी)का प्रवक्ताद्वारा जारी प्रेस विज्ञप्तीः

पछिल्लो समय शान्ति र संविधान लेखन प्रक्रिया तथा समृद्ध नेपाल निर्माण अभियानका विरोधी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तत्वको चलखेल र षड्यन्त्र तीव्र भएको छ । नेपाली सेनाका महासेनानी कुमार लामा बेलायतमा पक्राउ पर्नु र दैलेखमा हत्या आरोपमा पाँच जनालाई पक्राउ गरिनुलाई हामीले त्यही देशी विदेशी षड्यन्त्रको पछिल्लो श्रृंखलाका रुपमा लिएका छौं ।

हार्दिक शुभकामना

तमु(गुरुङ) समुदायको महान् साँस्कृतिक पर्व तमु ल्होछार, सप्ह्रिल्हो(सर्प वर्ष) को अवसरमा सम्पूर्ण तमु(गुरुङ्ग) समुदाय लगायत सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हाम्रो पार्टी हार्दिक शुभकामना व्यक्त गर्दछ ।

दस्तावेजहरु