banner-krishnasen-nep-1

संविधानसभा र व्वस्थापिकामा के के भए आज ?

संविधानसभा अन्तरगतका समितिहरुमा २०७१ भाद्र १९ गते बिहिबारका गतिविधिहरु (१)    संविधान मस्यौदा समिति ः समिति अन्तरगतको न्यायपालिका उपसमितिको बैठक मा० श्री रमेश लेखकको अध्यक्षतामा बस्यो । (२)    क्षमता अभिबृद्धि तथा स्रोत व्यवस्थापन समिति ः समिति अन्तरगत सिमान्तकृत, पिछडिएको क्षेत्र, अल्पसंख्यक … Read more »

Post Update on :September 4, 2014 at 4:16 PM

एकै दिन २० भन्दा बढी जिल्लामा महासंघको सम्मेलन

जय कार्की, काठमाडौं, १७ भदौ । अखिल नेपाल टे्रड युनियन महासंघको यही भर्दौ २९ देखि राजधानीमा हुन गइरहेको बहुप्रतिक्षित छैटौं राष्ट्रिय महाधिवेशनको लागि प्रतिनीधिहरु चयन गर्न जिल्ला महासंघहरुको जिल्ला सम्मेलनहरु शुरु हुनथालेको  छ । यही भदौ १५ गतेका दिन काठमाडांै, … Read more »

Post Update on :September 2, 2014 at 12:52 PM

नेता कार्की र उम्मेदवार राईको ग्रिनसिटी हस्पिटलमा उपचार हुँदै

काठमाडौं, १ मंसिर । ओखलढुंगा गाडी दुर्घटनामा परि सक्त घाइते भएका एमाओवादी नेता राम कार्की, ओखलढुंगा निर्वाचन क्षेत्र नम्वर केशव राई सहित ४ जनाको ग्रिन सिटी हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनामा गंभिर घाइते हुनु भएका १३ जनामध्ये ४ जनालाई … Read more »

Post Update on :November 16, 2013 at 4:01 PM

काँग्रेस, एमाले र राप्रपाका सक्रिय ७ सय १८ कार्यकर्ता रेणु दाहालतिर

काठमाडौं, १ मंसिर । काठमाडौं निर्वाचन क्षेत्र नम्वर १ का काँग्रेस, एमाले र राप्रपाका सक्रिय ७ सय १८ कार्यकर्ता एमाओवादी नेतृ रेणु दाहालबाट टीका लगाउँदै पार्टी प्रवेश गरेका छन् । शनिवार दिउसो १ नम्वर निर्वाचन क्षेत्रको नयाँ वानेश्वस्थित कार्यालयमा आयोजना … Read more »

Post Update on :November 16, 2013 at 3:10 PM

मेरी बास्सैका दाह्ी बुढा र मुलाका सागसहित २० कलाकार एमाओवादीमा

सिन्धुली १, मंसिर । मेरी बास्सै टेलि फिल्मका दाह्ी बुढा सुरविर पण्डीत र मुलाका साग लगायत २० जना कलाकार एमाओवादीमा प्रवेश गर्नु भएको छ । शनिवार सिन्धुलीको सिन्धुलीमाढीमा भएको विशाल चुनावी सभामा एमाओवादीका अध्यक्ष प्रचण्डको हातबाट टीका र खादा ग्रहण … Read more »

Post Update on :November 16, 2013 at 2:23 PM

एमाओवादी नेता तथा कार्यकर्ता चढेको बस दुर्घटना, २ को मृत्यु २६ घाइते

ओखलढुंगा, १ मंसिर । ओखलढुंगाको रुम्जाटारबाट निशंखे गाविसमा चुनावी सभामा जाँदै गरेको बस दुर्घटना हुँदा एमाओवादीका २ जनाको मृत्यु भएको छ भने २६ जना नेता तथा कार्यकर्ता घाइते भएका छन् । शनिवार बिहान ना २ ख २३११ नम्वरको रुम्जाटारबाट छुटेको … Read more »

Post Update on :November 16, 2013 at 12:00 PM

संविधानसभाको एजेण्डा मेरो हैन भन्नेहरु चुनावमा उठ्नु लाजमर्दो : नेता पोख्रेल

काठमाडौं, २९ कार्तिक । एकीकृत माओवादीका नेता एवम काठमाडौं निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार लिलामणि पोख्रेलले संविधानसभाको एजेण्डा मेरो हैन भन्ने तर चुनावमा नयाँ संविधान बनाउन उठेको हुँ भन्दै भोट माग्दै हिड्नु भनेको माधव नेपालको निक्कै लाजमर्दो चरित्र भएको … Read more »

Post Update on :November 15, 2013 at 5:59 PM

ड्यास एक सय पाँच कार्यकर्ता माओवादीमा समाहित

हरिमाया शर्मा, कार्तिक २९ सुर्खेत । एकीकृत माओवादी सुर्खेत निर्वाचन क्षेत्र नंं. १ साहारे गाउँ कमिटि र वैद्य माओवादी साहारे गाउँ कमिटिवीच पार्टी एकता भएको छ । संविधानसभाको दोश्रो निर्वाचन प्रक्रियामा वैद्य माओवादीले संविधानसभा बहिष्कारको निति लिएको हुदाँ यस्तो नितिको … Read more »

Post Update on :November 15, 2013 at 4:38 PM

पुरानै संविधान ठिक हो भन्नेलाई भोट दिएर गल्ती नगर्नुहोस : अध्यक्ष प्रचण्ड

 काठमाडौं, २९ कार्तिक । एकीकत माओवादीका अध्यक्ष प्रचण्डले २०४७ सालको संविधान ठिक थियो भनेर नेपाली जनताको त्याग,तपस्या र बलिदानको अपमान गर्ने एमालेलाई भोट दिनु भनेको पुरानै संविधान व्यूताउने भएकाले त्यस्तालाई भोट दिएर गल्ती नगर्न आग्रह गर्नु भएको छ । एमाओवादी … Read more »

Post Update on :November 15, 2013 at 3:57 PM

एकपटक समुन्नत राष्ट्र निर्माण गर्ने जिम्मेवारी दिनुहोस : अध्यक्ष प्रचण्ड

ललितपुर, २९ कार्तिक । एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले नयाँ संविधान र देशको विकास द्रुत गतिमा गरेर समुन्नत राष्ट्र निर्माण गर्ने जिम्मेवारी यसपटक एमाओवादीलाई दिन आग्रह गर्नु भएको छ । एमाओवादीको ललितपुर निर्वाचन क्षेत्र नम्वर २ को लुभुमा शुक्रवार दिउसो भएको … Read more »

Post Update on :November 15, 2013 at 3:37 PM