
११९ औं मई दिवशको अवसरमा खुला
मञ्चमा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित
विशाल मजदुर सभामा शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण
गर्दै मजदुरहरु ।

मई दिवशमा प्रश्तुत गरिएका
झाँकीहरुमा एक बालक गितारका साथमा ।

मजदुर सभामा सांस्कृतिक
कार्यक्रम प्रस्तुत गर्दै सेनच्याङ्ग सांस्कृतिक
परिवारका कलाकारहरु ।
मजदुरको सत्ता आयो भने सुख
पाइन्थ्यो कि ! सभामा सहभागी बृद्ध मजदुरहरु ।
-
तस्वीर दिनेश श्रेष्ठ