|
जनदिशा दैनिक
जनादेश साप्ताहिक

The Red Star

सश्लेषण मासिक
 |
|
बर्ष ८, अंक
४२, २०६५ मंसिर
०४
गते
(19 November 08,
Wednesday) |
|
कभर स्टोरी |
|
|
|
समाचार |
|
|
|
टिप्पणी/रिपोर्ट |
|
|
|
आजको अर्थ |
|
|
|
विचार/दृष्टिकोण |
|
|
|
मध्यान्तर |
|
|
|
अन्तर्राष्ट्रिय |
|
|
|
अन्तिम पातो |
|
|
|
पाठक पत्र |
|
|
|
सम्पादकीय |
|
मूल्यवृद्धि नियन्त्रण गर
नेपाल राष्ट्रबैङ्कको
पछिल्लो तथ्याङ्कले नेपालमा मूल्यवृद्धि
चिन्ताजनक रुपमा रहेको देखाएको छ । आर्थिक
वर्ष ०६५।०६६ को तीन महिनाको मूल्यवृद्धि
१४ प्रतिशतभन्दा बढी रहेको तथ्याङ्कले
सर्वसाधारण जनता कति मर्कामा छन् भन्ने
पुष्टि गर्छ । खाद्य तथा पेय, गैरखाद्य तथा
सेवन, घ्यू, तथा खाने तेल एवम् निर्माण
सामग्रीलगायत लगभग सबै जसोमा तीव्र
मूल्यवृद्धि रहेको राष्ट्रबैङ्कको
तथ्याङ्कले देखाउँछ । चिनी र चिनीजन्य
वस्तुका मूल्यमा ३९.५ प्रतिशत, खाने घ्यू
तथा तेलको मूल्यमा ३५.४ प्रतिशत वृद्धिको
आँकडाले नेपालमा मूल्यवृद्धिको स्थिति कति
भयावह छ भन्ने देखाएको छ । हुन त
मूल्यवृद्धि विश्वव्यापी रुपमा नै भएको छ
र त्यसबाट नेपाल अछुतो रहन सक्दैन । तर
हालको मूल्यवृद्धिमा देशमा रहेको
सङ्क्रमणकालको दुरूपयोग भएको पनि देख्न
सकिन्छ ।
विश्वबजारमा आएको
आर्थिक सङ्कटले गर्दा हाल धेरै कुराको
मात्रमा तीव्र कमी आएको छ । यसले धेरै
वस्तु तथा सेवाको मूल्यमा कमी ल्याइसकेको
छ । युरोपियन पदार्थकै उदाहरण लिने हो भने
पनि पाँच महिनाअघि १४७ डलर प्रति व्यारेल
रहेको तेलको मूल्य झन्डै एक सय डलर घटेर
यो साता ५२ डलरको हाराहारीसम्म झर्यो ।
धेरै वस्तु तथा सेवामा तेलको मूल्यले ठूलो
असर पार्दछ । विश्वव्यापी आर्थिक सङ्कटसँगै
तेलको मूल्यमा आएको कमीको परिणामस्वरुप
छिमेकी राष्ट्रहरु चीन र भारतमा पनि वस्तु
तथा सेवाको मूल्यमा कमी आएको रिपोर्टहरु
आइरहेका छन् । तर नेपालमा विश्वबजारको
अनुपातमा तेलको मूल्य समायोजन भएको छैन,
यातायात तथा ढुवानी भाडा घटेको छैन । वस्तु
तथा सेवाको मूल्य घट्नुको सट्टा बढ्दै गएको
छ । जनताको तहबाट धेरै अपेक्षा गरिएको
सरकारका निमित्त यो सुखद विषय होइन ।
हाल नेपालमा
क्रान्तिकारी एजेन्डा बोकेको नेकपा -माओवादी)को
नेतृत्वको सरकार छ । कम्युनिस्टविरोधी
शक्तिहरु जनपक्षीय सरकारलाई राजनीतिक एवम्
फौजी रूपमा परास्त गर्न नसकेपछि अन्य
विभिन्न उपायहरु अपनाउने गर्दछन् ।
त्यसमध्ये आर्थिक अराजकता सिर्जना गर्नु र
जनतामा तीव्र असन्तोष पैदा गराउनु एउटा हो
। विश्वका कैयन देशमा जनपक्षीय सरकारहरु
यस्ता उपायबाट धरासायी बनाएर गिराइएका छन्
। नेपालमा विगतको द्वन्द्व र त्यसपछि
सङ्क्रमणकालीन स्थितिको फाइदा उठाएर
जनताविरोधी शक्तिले स्थितिलाई अन्योल र
उत्तेजनापूर्ण बनाइरहेका छन् । माओवादीको
नेतृत्वमा सरकार बनेपछि पनि पहिलेकै
प्रशासनयन्त्र, आर्थिक सम्बन्ध एवम्
सुरक्षा संयन्त्र रहेकाले पनि जनताले राहत
पाउने खालका प्रस्ट कार्यक्रम क्रियान्वयन
हुन सकेका छैनन् । मूल्यवृद्धि नियन्त्रण
हुन नसक्दा विस्तारै जनतामा वर्तमान
सरकारप्रतिको विश्वासमा खिया लाग्दै गएको
छ । सरकारले यसतर्फ गम्भीर ढङ्गले सोचेर
प्रभावकारी कदम चाल्न ढिला भइसकेको छ । |
|
पुराना अंकहरु |
-
बर्ष ८, अंक
४१, २०६५ मंसिर
०३
गते
(18 November 08,
Tuesday)
-
बर्ष ८, अंक
४०, २०६५ मंसिर
०२
गते
(17 November 08,
Monday)
-
बर्ष ८, अंक
३९, २०६५ मंसिर ०१
गते
(16 November 08,
Sunday)
-
बर्ष ८, अंक
३८, २०६५ कात्तिक
३०
गते
(15 November 08,
Saturday)
-
बर्ष ८, अंक
३६, २०६५ कात्तिक
२८
गते
(13 November 08,
Thrusday)
-
बर्ष ८, अंक
३५, २०६५ कात्तिक
२७
गते
(12 November 08,
Wednesday)
-
बर्ष ८, अंक
३४, २०६५ कात्तिक
२६
गते
(11 November 08,
Tuesday)
-
बर्ष ८, अंक
३३, २०६५ कात्तिक
२५
गते
(10 November 08,
Monday)
-
बर्ष ८, अंक
३२, २०६५ कात्तिक
२४
गते
(09 November 08,
Sunday)
-
बर्ष ८, अंक
३१, २०६५ कात्तिक
२३
गते
(08 November 08,
Saturday)
-
बर्ष ८, अंक २७, २०६५ कात्तिक
२०
गते
(05 November 08,
Wednesday)
-
बर्ष ८, अंक २६, २०६५ कात्तिक
१९
गते
(04 November 08,
Tuesday)
-
बर्ष ८, अंक २५, २०६५ कात्तिक
१८
गते
(03 November 08,
Monday)
-
बर्ष ८, अंक २४, २०६५ कात्तिक
१७
गते
(02 November 08,
Sunday)
-
बर्ष ८, अंक २३, २०६५ कात्तिक
११
गते
(27 October 08,
Monday)
-
बर्ष ८, अंक २२, २०६५ कात्तिक
०९
गते
(25 October 08,
Saturday)
-
बर्ष ८, अंक
२०, २०६५ कात्तिक
०७
गते
(23 October 08,
Thrusday)
-
बर्ष ८, अंक १९, २०६५ कात्तिक
०६
गते
(22 October 08,
Wednesday)
-
बर्ष ८, अंक १८, २०६५ कात्तिक
०५
गते
(21 October 08,
Tuesday)
-
बर्ष ८, अंक १७, २०६५ कात्तिक
०४
गते
(20 October 08,
Monday)
-
बर्ष ८, अंक १६, २०६५ कात्तिक
०३
गते
(19 October 08,
Sunday)
-
बर्ष ८, अंक १५, २०६५ कात्तिक ०२
गते
(18 October 08,
Saturday)
-
बर्ष ८, अंक
०९, २०६५ असोज
१८
गते
(04 October 08,
Saturday)
-
बर्ष ८, अंक
०८, २०६५ असोज
१७
गते
(03 October 08,
Friday)
-
बर्ष ८, अंक
०७, २०६५ असोज
१६
गते
(02 October 08,
Thrusday)
-
बर्ष ८, अंक
०६, २०६५ असोज
१५
गते
(01 October 08,
Wednesday)
-
बर्ष ८, अंक
०५, २०६५ असोज
१४
गते
(30 September 08,
Tuesday)
-
बर्ष ८, अंक
०४, २०६५ असोज
१३
गते
(29 September 08,
Monday)
-
बर्ष ८, अंक
०३, २०६५ असोज
१२
गते
(28 September 08,
Sunday)
-
बर्ष ८, अंक
०२, २०६५ असोज
११
गते
(27 September 08,
Saturday)
-
बर्ष ८, अंक
०१, २०६५ असोज
१०
गते
(26 September 08,
Friday)
-
बर्ष ७ का अंकहरु (अंक १७२ देखि ३५१ सम्म)
|
|
कृष्ण सेन स्मृति
प्रकाशन प्रा.लि.द्वारा प्रकाशित ।
प्रधानसम्पादक
:
गोविन्द आचार्य, सम्पादक
:
चन्द्रमान श्रेष्ठ, कार्यकारी सम्पादक
:
दीपेन्द्र रोकाया, सहसम्पादक
:
ध्रुव अधिकारी, सन्तोष पौडेल, दीपक खनाल,
प्रबन्ध सम्पादक
:
चेतन कुँवर, विज्ञापन
:
अमृतराज उपाध्याय, कार्यालय
:
अनामनगर, काठमाडौँ, फोन ०१-४२२०७३६,
फ्याक्स ९७७-१-४२५६७८०, इमेल
:
janadisha@wlink.com.np
मुद्रण
:
एक्सप्रेस कलर प्रेस प्रा.लि.
नयाँबानेश्वर । |
|
|
|
|
 |
|
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका नव
नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', जनताका
नाममा सम्वोधन गर्नुहुँदै ।
तस्वीर : दिनेश श्रेष्ठ |
संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र
वर्ड फाइल
पीडीएफ फाइल
Links
www.cpnm.org
Maoist Information
Bulletin
www.awtw.org
www.rwor.org
www.wprm.org
|