|
जनदिशा दैनिक
जनादेश साप्ताहिक

The Red Star

सश्लेषण मासिक
 |
|
बर्ष ८, अंक
३१, २०६५ कात्तिक
२३
गते
(08 November 08,
Saturday) |
|
कभर स्टोरी |
|
|
|
समाचार |
|
|
|
टिप्पणी/रिपोर्ट |
|
|
|
आजको अर्थ |
|
|
|
विचार/दृष्टिकोण |
|
|
|
मध्यान्तर |
|
|
|
अन्तर्राष्ट्रिय |
|
|
|
अन्तिम पातो |
|
|
|
पाठक पत्र |
|
|
|
सम्पादकीय |
|
क्षमताको सम्मान गर
नेपालको सामन्ती
राज्य संरचनालाई ध्वस्त पारेर गणतान्त्रिक
व्यवस्था स्थापना गर्ने क्रममा लाखौं
युवायुवतीहरु जनयुद्धमा सहभागी भए ।
जनयुद्धमा लागेका त्यसमा धेरै युवायुवतीले
आफ्नो पढाइ, रोजगारी र क्यारियरलाई
परित्याग गरेका थिए । हजारौं राज्यपक्षबाट
हत्या, गिरफ्तारी र त्रासका कारण स्कुल तथा
कलेज छोड्न बाध्य भए । जनयुद्धको सफलताको
अन्तर्यमा ती हजारौं, लाखौंले देखाएको
प्रतिबद्धता महत्त्वपूर्ण कारक थियो भनेर
स्वयम् माओवादी नेतृत्वले स्वीकारेका छन्
। जनयुद्धमा सहभागी हुने क्रममा धेरैले
विविध प्रकारका क्षमता र सीप पनि हासिल
गरेका छन् । लडाइाबाट प्राप्त सैन्य
ज्ञानले सुसज्जित २० हजारभन्दा बढी
जनसेनाको फौज त्यस्तै एउटा प्रस्ट देखिने
उदाहरण हो ।
नेपालको आन्दोलनहरुको
एउटा नराम्रो विशेषता के देखिएको छ भने
आन्दोलनको सफलतापछि आन्दोलनमा लागेकाहरुको
उचित सम्मान, घाइतेको रेखदेख एवम् सहिद
परिवारलाई राहतमा राज्यले पर्याप्त ध्यान
दिन सकेको छैन । बरू किनारमा उभिएर तमासे
बन्नेहरु वा आन्दोलनको नै विरोध गर्नेहरु
आन्दोलन सफल भएपछि हतारहतार उपलब्धि
हत्याउन ताछाडमछाड गर्दैछन् । माओवादी
नेतृत्वले विगतका खराब परम्परा तोड्दै
सहिदका परिवारको सम्मान, घाइतेको रेखदेख र
उपचार गर्ने प्रतिबद्धता देखाएको छ । त्यो
प्रतिबद्धता हाल प्रक्रियामा छ । त्यसैगरी
जनयुद्धमा होमिएका खासगरी औपचारिक अध्ययन
बिथोलिएका युवायुवतीहरुलाई सरकारले खुल्ला
विद्यालय एवम् विश्वविद्यालयमार्फत् शिक्षा
एवम् सीप विकासको अवसर दिने प्रतिबद्धता
व्यक्त गरेको छ । आफ्ना नीति तथा
कार्यक्रममार्फत् यस्तो प्रतिबद्धता जनाएको
सरकारले यो कार्यक्रमलाई छिटो
कार्यान्वयनमा उतार्न जरूरी छ । जनयुद्धमा
लागेका वा राज्यको दमनका कारण अध्ययनमा
बाधा पुगेका धेरै युवाहरुमा अकर्मन्यता र
छटपटी आएको कुरा सरकारले बुझ्न जरूरी छ ।
आन्दोलन सफलताको
अर्थ त्यसमा संलग्नहरुको सम्मान र
व्यवस्थापन पनि हो । त्यसैले पनि राज्यले
क्रान्ति र आन्दोलन सम्पन्न भएका कैयन
वर्षसम्म राहत र पुनस्र्थापनामा ठूलो लगानी
गरेको हुन्छ । नेपालको वर्तमान सन्दर्भमा
सेना समायोजनको अर्थ हिजो जनयुद्धमा
होमिएका हजारौं जनसेनाको सीप र क्षमताको
सम्मान गर्नु पनि हो । जनसेनाइतरका अन्य
हजारौं युवाहरुको सही सम्मान र व्यवस्थापन
भएन भने भोलि कुनै पनि प्रकारको अराजकता
आउने छैन भन्न सकिन्न । आफ्नो जीवनमा
महत्त्वपूर्ण वर्षहरु राज्य परिवर्तनका
लागि खर्च गरेका युवाहरु त्यत्तिकै अलपत्र
मिल्काइए भने तिनीहरुप्रति आन्दोलनको
नेतृत्वबाट अपराध गरेको ठहर्ने छ ।
राष्ट्रको पुनर्संरचना गर्नका लागि पनि
आन्दोलनमा होमिनेजस्तै साहस र
प्रतिबद्धताको खाँचो पर्दछ । |
|
पुराना अंकहरु |
-
बर्ष ८, अंक २७, २०६५ कात्तिक
२०
गते
(05 November 08,
Wednesday)
-
बर्ष ८, अंक २६, २०६५ कात्तिक
१९
गते
(04 November 08,
Tuesday)
-
बर्ष ८, अंक २५, २०६५ कात्तिक
१८
गते
(03 November 08,
Monday)
-
बर्ष ८, अंक २४, २०६५ कात्तिक
१७
गते
(02 November 08,
Sunday)
-
बर्ष ८, अंक २३, २०६५ कात्तिक
११
गते
(27 October 08,
Monday)
-
बर्ष ८, अंक २२, २०६५ कात्तिक
०९
गते
(25 October 08,
Saturday)
-
बर्ष ८, अंक
२०, २०६५ कात्तिक
०७
गते
(23 October 08,
Thrusday)
-
बर्ष ८, अंक १९, २०६५ कात्तिक
०६
गते
(22 October 08,
Wednesday)
-
बर्ष ८, अंक १८, २०६५ कात्तिक
०५
गते
(21 October 08,
Tuesday)
-
बर्ष ८, अंक १७, २०६५ कात्तिक
०४
गते
(20 October 08,
Monday)
-
बर्ष ८, अंक १६, २०६५ कात्तिक
०३
गते
(19 October 08,
Sunday)
-
बर्ष ८, अंक १५, २०६५ कात्तिक ०२
गते
(18 October 08,
Saturday)
-
बर्ष ८, अंक
०९, २०६५ असोज
१८
गते
(04 October 08,
Saturday)
-
बर्ष ८, अंक
०८, २०६५ असोज
१७
गते
(03 October 08,
Friday)
-
बर्ष ८, अंक
०७, २०६५ असोज
१६
गते
(02 October 08,
Thrusday)
-
बर्ष ८, अंक
०६, २०६५ असोज
१५
गते
(01 October 08,
Wednesday)
-
बर्ष ८, अंक
०५, २०६५ असोज
१४
गते
(30 September 08,
Tuesday)
-
बर्ष ८, अंक
०४, २०६५ असोज
१३
गते
(29 September 08,
Monday)
-
बर्ष ८, अंक
०३, २०६५ असोज
१२
गते
(28 September 08,
Sunday)
-
बर्ष ८, अंक
०२, २०६५ असोज
११
गते
(27 September 08,
Saturday)
-
बर्ष ८, अंक
०१, २०६५ असोज
१०
गते
(26 September 08,
Friday)
-
बर्ष ७ का अंकहरु (अंक १७२ देखि ३५१ सम्म)
|
|
कृष्ण सेन स्मृति
प्रकाशन प्रा.लि.द्वारा प्रकाशित ।
प्रधानसम्पादक
:
गोविन्द आचार्य, सम्पादक
:
चन्द्रमान श्रेष्ठ, कार्यकारी सम्पादक
:
दीपेन्द्र रोकाया, सहसम्पादक
:
ध्रुव अधिकारी, सन्तोष पौडेल, दीपक खनाल,
प्रबन्ध सम्पादक
:
चेतन कुँवर, विज्ञापन
:
अमृतराज उपाध्याय, कार्यालय
:
अनामनगर, काठमाडौँ, फोन ०१-४२२०७३६,
फ्याक्स ९७७-१-४२५६७८०, इमेल
:
janadisha@wlink.com.np
मुद्रण
:
एक्सप्रेस कलर प्रेस प्रा.लि.
नयाँबानेश्वर । |
|
|
|
|
 |
|
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका नव
नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', जनताका
नाममा सम्वोधन गर्नुहुँदै ।
तस्वीर : दिनेश श्रेष्ठ |
संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र
वर्ड फाइल
पीडीएफ फाइल
Links
www.cpnm.org
Maoist Information
Bulletin
www.awtw.org
www.rwor.org
www.wprm.org
|