|
जनदिशा दैनिक
जनादेश साप्ताहिक

The Red Star

सश्लेषण मासिक
 |
|
बर्ष ८, अंक २३, २०६५ कात्तिक
११
गते
(27 October 08,
Monday) |
|
कभर स्टोरी |
|
|
|
समाचार |
|
|
|
टिप्पणी/रिपोर्ट |
|
|
|
आजको अर्थ |
|
|
|
विचार/दृष्टिकोण |
|
|
|
मध्यान्तर |
|
|
|
अन्तर्राष्ट्रिय |
|
|
|
अन्तिम पातो |
|
|
|
पाठक पत्र |
|
|
|
सम्पादकीय |
|
नेपाल संवत्को राष्ट्रिय मान्यता
नेपाल संवत्लाई
राष्ट्रिय मान्यता दिने सरकारी निर्णय
स्वागतयोग्य भएको टिप्पणी सबैतिरबाट आएको
छ । विगत लामो समयदेखि नेपाल संवत्लाई
राष्ट्रिय मान्यता दिइनुपर्ने आवाज
उठाउँदै आएका नेवार समुदायमा सरकारको
निर्णयबाट खुसियाली छाएको छ । यसलाई
उनीहरुले सरकारकोे राष्ट्रिय एकता मजबुत
पार्ने निर्णय ठानेका छन् । नेवारी
समुदायको सांस्कृतिक परम्पराले मान्यता
पाउनु नेवार समुदायका लागि मात्र नभई
राष्ट्रकै लागि खुसीको विषय भएको हो
भन्नेसम्मको प्रतिक्रिया दिएका छन् ।
जेहोस्, सरकारले नेपाल संवत्लाई राष्ट्रिय
मान्यता प्रदान गरेर नयाँ मान्यता
प्रस्तुत गरेको छ ।
आगामी कात्तिक १३
गतेदेखि नेपाल संवत् ११२९ सुरू हुँदैछ ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले
राष्ट्रिय विभूति शंखधर साख्वाले प्रचलनमा
ल्याउनुभएको नेपालको मौलिक संवत् 'नेपाल
संवत् ’लाई
राष्ट्रिय संवत्का रुपमा मान्यता दिने
निर्णय गरको थियो । नेपालमा प्रचलित
विक्रम संवत, सक संवत, लिच्छवी संवत् र
नेपाल संवत्मध्ये नेपाल संवत्ले
पृथ्वीनारायण शाहको कथित नेपाल एकीकरणअघि
देश र देशबाहिर पनि मान्यता पाएको थियो ।
तर शाह शtmिमा आएपछि सो संवत्लाई हटाएका
थिए । तर उनका छोरा प्रतापसिङ शाहले पुनः
लागु गरेका थिए । फेरि उनका छोरा रणबहादुर
शाहले हटाए । यो संवत्को राजनीति राणा
शासक चन्द्र समशेरसम्म राख्ने र फाल्ने भई
रहृयो । अब यो अध्याय तोडिएको छ ।
अभिलेखहरुका अनुसार शंखधर साख्वाः नाम
गरेका एक धनी नागरिकले त्यसबेला ऋणमा
डुबेका सबै जनताको ऋण तिरेर ऋण मु tm
बनाएको बेलाबाट चलेको संवत् नेपाल संवत्
हो । केही दिनअघि प्रधानमन्त्री निवासमा
पुगेर नेपाल संवत्का पक्षपातीहरुले नेपाल
संवत्लाई राष्ट्रिय संवत्को घोषणा
गरिनुपर्ने माग राखेका थिए । सो अवसरमा
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’ले
दिएको आश्वासन व्यवहारमा लागु गर्नुभएको छ
। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको
पहिलो सरकारले अरु देशबाट आयातित संवत्को
सट्टा नेपालकै मौलिक संवत्लाई प्रयोगमा
ल्याउनु देशभtm नेपालीलाई खुसीको कुरा हो
। यो देशको नामबाट चलाइएको संवत् भएकाले
पनि सबैले स्वागतयोग्य निर्णय भनेका हुन्
। यस निर्णयले नेपालीहरुलाई विक्रम
संवत्लाई हटाएर नेपाल संवत् र
अन्तराष्ट्रिय संवत् प्रयोग गरे पुग्ने
भएको छ । |
|
पुराना अंकहरु |
-
बर्ष ८, अंक २२, २०६५ कात्तिक
०९
गते
(25 October 08,
Saturday)
-
बर्ष ८, अंक
२०, २०६५ कात्तिक
०७
गते
(23 October 08,
Thrusday)
-
बर्ष ८, अंक १९, २०६५ कात्तिक
०६
गते
(22 October 08,
Wednesday)
-
बर्ष ८, अंक १८, २०६५ कात्तिक
०५
गते
(21 October 08,
Tuesday)
-
बर्ष ८, अंक १७, २०६५ कात्तिक
०४
गते
(20 October 08,
Monday)
-
बर्ष ८, अंक १६, २०६५ कात्तिक
०३
गते
(19 October 08,
Sunday)
-
बर्ष ८, अंक १५, २०६५ कात्तिक ०२
गते
(18 October 08,
Saturday)
-
बर्ष ८, अंक
०९, २०६५ असोज
१८
गते
(04 October 08,
Saturday)
-
बर्ष ८, अंक
०८, २०६५ असोज
१७
गते
(03 October 08,
Friday)
-
बर्ष ८, अंक
०७, २०६५ असोज
१६
गते
(02 October 08,
Thrusday)
-
बर्ष ८, अंक
०६, २०६५ असोज
१५
गते
(01 October 08,
Wednesday)
-
बर्ष ८, अंक
०५, २०६५ असोज
१४
गते
(30 September 08,
Tuesday)
-
बर्ष ८, अंक
०४, २०६५ असोज
१३
गते
(29 September 08,
Monday)
-
बर्ष ८, अंक
०३, २०६५ असोज
१२
गते
(28 September 08,
Sunday)
-
बर्ष ८, अंक
०२, २०६५ असोज
११
गते
(27 September 08,
Saturday)
-
बर्ष ८, अंक
०१, २०६५ असोज
१०
गते
(26 September 08,
Friday)
-
बर्ष ७ का अंकहरु (अंक १७२ देखि ३५१ सम्म)
|
|
कृष्ण सेन स्मृति
प्रकाशन प्रा.लि.द्वारा प्रकाशित ।
प्रधानसम्पादक
:
गोविन्द आचार्य, सम्पादक
:
चन्द्रमान श्रेष्ठ, कार्यकारी सम्पादक
:
दीपेन्द्र रोकाया, सहसम्पादक
:
ध्रुव अधिकारी, सन्तोष पौडेल, दीपक खनाल,
प्रबन्ध सम्पादक
:
चेतन कुँवर, विज्ञापन
:
अमृतराज उपाध्याय, कार्यालय
:
अनामनगर, काठमाडौँ, फोन ०१-४२२०७३६,
फ्याक्स ९७७-१-४२५६७८०, इमेल
:
janadisha@wlink.com.np
मुद्रण
:
एक्सप्रेस कलर प्रेस प्रा.लि.
नयाँबानेश्वर । |
|
|
|
|
 |
|
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका नव
नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', जनताका
नाममा सम्वोधन गर्नुहुँदै ।
तस्वीर : दिनेश श्रेष्ठ |
संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र
वर्ड फाइल
पीडीएफ फाइल
Links
www.cpnm.org
Maoist Information
Bulletin
www.awtw.org
www.rwor.org
www.wprm.org
|