|
जनदिशा दैनिक
जनादेश साप्ताहिक

The Red Star

सश्लेषण मासिक
 |
|
बर्ष ८, अंक
४३, २०६५ मंसिर
०५
गते
(20 November 08,
Thrusday) |
|
कभर स्टोरी |
|
|
|
समाचार |
|
|
|
टिप्पणी/रिपोर्ट |
|
|
|
आजको अर्थ |
|
|
|
विचार/दृष्टिकोण |
|
|
|
मध्यान्तर |
|
|
|
अन्तर्राष्ट्रिय |
|
|
|
अन्तिम पातो |
|
|
|
पाठक पत्र |
|
|
|
सम्पादकीय |
|
समाजवाद सम्भव छ
भारत, पेरु,
फिलिपिन्स, टर्कीलगायतका देशमा सशस्त्र
युद्ध लडिरहेका माओवादीले सशस्त्र
गतिविधिहरु साहसिक रुपमा अगाडि बढाइरहेका
छन् । भारतीय माओवादीले सरकारी वायुसेना
चढेको हेलिकोप्टरमाथि आक्रमण गरेर आफ्नो
सैन्य रणकौशल प्रर्दशन गरिसकेका छन् ।
छिमेकी मुलुक भारतमा माओवादी आन्दोलन
सशक्त हुँदै गएकाले काश्मिर समस्या गौण
बनेको छ । भारतको माओवादी आन्दोलनले यस
क्षेत्रमा ठूलो प्रभाव बढाउँदै गएको छ ।
यहीबेला पेरुका जनमुक्ति सेनाहरुले आफ्ना
कारबाहीका क्रममा नियन्त्रणमा लिएका
प्रहरीहरुलाई प्रशिक्षण दिएर छोडेका छन् ।
यसले पेरुमा खासगरी अध्यक्ष अभिमायल
गुजमान -गोञ्जालो)को गिरफ्तारीपछि
रक्षात्मक स्थितिमा पुगेको जनयुद्धले
विजयका उच्चश्रृङ्लाबद्ध कीर्तिमान कायम
गर्दैछ ।
यहीबेला
जर्मनीलगायतका देशहरुमा माक्र्सवादका
पथप्रर्वतक कार्ल माक्र्सद्वारा लिखित 'पाूजी ’
को बिक्री बढेको छ । यसले पनि विश्वमा
माक्र्सवादप्रति आकर्षण बढेको छ भन्ने
जनाउँदछ । पूाजीवादी अर्थतन्त्र धराशायी
बन्दै गएकाले पनि यसको विकल्पको खोजी
हुँदैछ । यसको सङ्कट टार्न युद्ध रचिरहेका
साम्राज्यवादी तागतले पनि भ्याउन नसक्ने
स्थिति खडा हुनु विकल्पको खोजी हुनु नै हो
। पूाजीवादी विचारकहरुले कम्युनिष्टहरु
बेकारमा लडिरहेका छन् भनेर वास्तविकताको
विषयान्तर गर्ने गरिरहेका बेला
माक्र्सवादप्रति आकर्षण बढ्दै जानुले उक्त
कुरा भ्रम रहेछ भन्ने कुरा विश्वले बुझ्दै
गएको छ । पूाजीवादले मजदुरहरुको ज्यालामा
कटौती, रोजगारमा कटौती, पेन्सनमा कटौती
गरेपछि यतिबेला यूरोप, अमेरिकालगायत देशका
मजदुरहरु जनविद्रोहमा उत्रेका छन् ।
आइसल्याण्डमा त आर्थिक सङ्कटको जिम्मेवार
पूाजीवादी सरकारलाई तत्काल राजीनामा दिन
लाखौं जनसमूह राजधानीका सडकहरुमा उत्रिएका
छन् ।
यसले समाजवादी व्यवस्थाका लागि विश्वभर
लडिरहेका सर्वहाराहरुलाई समाजवाद र
साम्यवाद सम्भव छ भन्ने कुरा प्रष्ट
पार्दैछ । विश्वभरका सर्वहाराहरु उत्साहित
हुने गरी कम्युनिष्टहरु आफ्ना घरेलु
प्रतिक्रियावादका साथै अमेरिकी
साम्राज्यवादसित सिधै लडिरहेका छन् ।
उनीहरुको महान् लक्ष्य जस्तोसुकै
परिस्थितिमा पनि जारी हुनुले
पूाजीवादीहरुले कम्युनिष्ट व्यवस्था सम्भव
नहुने बताइरहनुको अर्थ छैन । किनकि पूाजीको
चरम विकास भएपछि समाजवाद अवश्यम्भावी छ
भन्ने माक्र्सवादी दर्शनले भनेझैं विश्व
त्यतैतिर केन्दि्रत छ । |
|
पुराना अंकहरु |
-
बर्ष ८, अंक
४२, २०६५ मंसिर
०४
गते
(19 November 08,
Wednesday)
-
बर्ष ८, अंक
४१, २०६५ मंसिर
०३
गते
(18 November 08,
Tuesday)
-
बर्ष ८, अंक
४०, २०६५ मंसिर
०२
गते
(17 November 08,
Monday)
-
बर्ष ८, अंक
३९, २०६५ मंसिर ०१
गते
(16 November 08,
Sunday)
-
बर्ष ८, अंक
३८, २०६५ कात्तिक
३०
गते
(15 November 08,
Saturday)
-
बर्ष ८, अंक
३६, २०६५ कात्तिक
२८
गते
(13 November 08,
Thrusday)
-
बर्ष ८, अंक
३५, २०६५ कात्तिक
२७
गते
(12 November 08,
Wednesday)
-
बर्ष ८, अंक
३४, २०६५ कात्तिक
२६
गते
(11 November 08,
Tuesday)
-
बर्ष ८, अंक
३३, २०६५ कात्तिक
२५
गते
(10 November 08,
Monday)
-
बर्ष ८, अंक
३२, २०६५ कात्तिक
२४
गते
(09 November 08,
Sunday)
-
बर्ष ८, अंक
३१, २०६५ कात्तिक
२३
गते
(08 November 08,
Saturday)
-
बर्ष ८, अंक २७, २०६५ कात्तिक
२०
गते
(05 November 08,
Wednesday)
-
बर्ष ८, अंक २६, २०६५ कात्तिक
१९
गते
(04 November 08,
Tuesday)
-
बर्ष ८, अंक २५, २०६५ कात्तिक
१८
गते
(03 November 08,
Monday)
-
बर्ष ८, अंक २४, २०६५ कात्तिक
१७
गते
(02 November 08,
Sunday)
-
बर्ष ८, अंक २३, २०६५ कात्तिक
११
गते
(27 October 08,
Monday)
-
बर्ष ८, अंक २२, २०६५ कात्तिक
०९
गते
(25 October 08,
Saturday)
-
बर्ष ८, अंक
२०, २०६५ कात्तिक
०७
गते
(23 October 08,
Thrusday)
-
बर्ष ८, अंक १९, २०६५ कात्तिक
०६
गते
(22 October 08,
Wednesday)
-
बर्ष ८, अंक १८, २०६५ कात्तिक
०५
गते
(21 October 08,
Tuesday)
-
बर्ष ८, अंक १७, २०६५ कात्तिक
०४
गते
(20 October 08,
Monday)
-
बर्ष ८, अंक १६, २०६५ कात्तिक
०३
गते
(19 October 08,
Sunday)
-
बर्ष ८, अंक १५, २०६५ कात्तिक ०२
गते
(18 October 08,
Saturday)
-
बर्ष ८, अंक
०९, २०६५ असोज
१८
गते
(04 October 08,
Saturday)
-
बर्ष ८, अंक
०८, २०६५ असोज
१७
गते
(03 October 08,
Friday)
-
बर्ष ८, अंक
०७, २०६५ असोज
१६
गते
(02 October 08,
Thrusday)
-
बर्ष ८, अंक
०६, २०६५ असोज
१५
गते
(01 October 08,
Wednesday)
-
बर्ष ८, अंक
०५, २०६५ असोज
१४
गते
(30 September 08,
Tuesday)
-
बर्ष ८, अंक
०४, २०६५ असोज
१३
गते
(29 September 08,
Monday)
-
बर्ष ८, अंक
०३, २०६५ असोज
१२
गते
(28 September 08,
Sunday)
-
बर्ष ८, अंक
०२, २०६५ असोज
११
गते
(27 September 08,
Saturday)
-
बर्ष ८, अंक
०१, २०६५ असोज
१०
गते
(26 September 08,
Friday)
-
बर्ष ७ का अंकहरु (अंक १७२ देखि ३५१ सम्म)
|
|
कृष्ण सेन स्मृति
प्रकाशन प्रा.लि.द्वारा प्रकाशित ।
प्रधानसम्पादक
:
गोविन्द आचार्य, सम्पादक
:
चन्द्रमान श्रेष्ठ, कार्यकारी सम्पादक
:
दीपेन्द्र रोकाया, सहसम्पादक
:
ध्रुव अधिकारी, सन्तोष पौडेल, दीपक खनाल,
प्रबन्ध सम्पादक
:
चेतन कुँवर, विज्ञापन
:
अमृतराज उपाध्याय, कार्यालय
:
अनामनगर, काठमाडौँ, फोन ०१-४२२०७३६,
फ्याक्स ९७७-१-४२५६७८०, इमेल
:
janadisha@wlink.com.np
मुद्रण
:
एक्सप्रेस कलर प्रेस प्रा.लि.
नयाँबानेश्वर । |
|
|
|
|
 |
|
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका नव
नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', जनताका
नाममा सम्वोधन गर्नुहुँदै ।
तस्वीर : दिनेश श्रेष्ठ |
संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र
वर्ड फाइल
पीडीएफ फाइल
Links
www.cpnm.org
Maoist Information
Bulletin
www.awtw.org
www.rwor.org
www.wprm.org
|