रोल्पा-काठमाण्डौं गणतान्त्रिक मञ्चद्वारा राष्ट्रिय सभागृहमा आयोजित स्वागत तथा अभिनन्दन कार्यक्रममा रोल्पाबाट प्रत्यक्ष तथा समानुपातिक प्रणाली अन्तर्गत निर्वाचित अध्यक्ष प्रचण्ड लगायत दश जना सभासदहरुलाई स्वागत अभिनन्दन गर्दै माओवादी कार्यकर्ता तथा जनसमुदाय ।

 

नेकपा(माओवादी)बाट समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित भएका १०० जना सभासद्हरुको प्रमाणपत्र माओवादी नेता दिनानाथ शर्मालाई हस्तान्तरण गर्दै निर्वाचन आयोगका प्रमुख आयुक्त भोजराज पोखरेल ।

 

निर्वाचन आयोगबाट समानुपातिकमा निर्वाचित भएको प्रमाणपत्र ग्रहणपछि निर्वाचन आयोगको परिसरमा नेकपा-माओवादी)का कार्यकर्ता तथा जनसमुदायबाट अभिनन्दित माओवादी सभासदहरु सामुहिक तस्वीर खिचाउँदै ।

तस्वीर : दिनेश श्रेष्ठ

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd