नेकपा (माओवादी)का
अध्यक्ष प्रचण्डले नेपालगञ्जको विशाल जनसभालाई सम्बोधन गर्नुभएको
थियो । उक्त सम्बोधनको k"0f{ kf7 M
पश्चिम नेपालको एउटा औद्योगिक व्यापारिक
केन्द्रको रुपमा परिचित यस ऐतिहासिक नगर नेपालगञ्जमा सम्पन्न भइरहेको
यो भव्य जनसभाका सभानायक कमरेड, हाम्रो गौरवशाली पार्टर्ीी केन्द्रीय
समितिका क.बाबुराम भट्टर्राई लगायतका सहयोद्धा कमरेडहरु, सल्लाहकार
कमरेड र २१औं शताब्दीमा एउटा महान् र नया“ नेपाल निर्माणको अभिलासा
लिएर विभिन्न बाधा र चुनौतीको सामना गर्दै यहा“ आइपुग्नु भएका तपाईं
महान् जनसमुदायलाई म पार्टर्ीीेन्द्रको तर्फाट , जनमुक्ति सेनाको
हेडक्वाटरको तर्फाट र आफ्नो तर्फाट फेरि एकचोटी अभिवादन टक्र्याउ“छु,
स्वीकार्नुहोस् क्रान्तिकारी अभिवादन †
आदरणीय जनसमुदाय, हामी इतिहासको अत्यन्तै संगीन मोडमा छौं । एउटा
राष्ट्रको जीवनमा यस खालको मोड विरलै आउने गर्दछ । सयौं वर्षा एकपटक
मात्रै यो खालको मोडहरु आउ“छन् । त्यस्तै ठूलो मोडमा तपाई हामी अहिले
बा“चिराखेका छौं । तपाई हाम्रो पिंढी जतिबेला नया“ नेपालको कुरा
गरिरहेका छौं यो पिंढी वास्तवमा नेपालको इतिहासलाई हर्ेने हो भने
सयौं वर्षेखि सामान्यतः अढाइसय वर्षता कहिल्यै नभएको परिवर्तनको
मोडमा तपाई हामं्रो पिंढी बा“चेको छ । यस अर्थमा तपाईं हाम्रो पिंढीले
गर्व गर्नै पर्छ कि, हामी इतिहासलाई बदल्दै छौं । केही समय पहिले
भारतमा एकजना त्यहा“को बुद्धिजीवी र नेताले भनेका थिए सरकार त आउ“छ,
सरकार जान्छ सरकार आउने र जाने, बदलिने भइराख्छ । तर इतिहास बदलिने
कुरा विरलै मात्रै हुन्छ । नेपालमा जे भइराख्या छ उनले भने, इतिहास
बदल्नु भयो तपाईहरुले । तपाईहरु महान् हुनुहुन्छ भनेर तिनले भनेका
थिए, वास्तवमा भन्ने हो भने तपाई हामीले गर्व गर्नर्ैपर्छ कि हामी
इतिहास बदल्दै छौं ।
सरकार बन्ने र बदलिने कुरा एउटा सामान्य परिघटना हो तर इतिहास बदल्ने
भन्ने कुरा विरलै हुने सयौं वर्षा एकपटक हुने परिघटना हो । यस अर्थमा
तपाई हामी अहिले बा“चेको अवधि, जुन अवधिमा तपाईं हामी छौं त्यो अवधि
भनेको सयौं वर्षा आउने अवधि हो । र, यसलाई हामीले एउटा ऐतिहासिक
अवसर भनेका छौं र ऐतिहासिक चुनौती पनि भनेका छौं । तपाई हामीले सुनेका
छौं अहिले सबैले भनेका पनि छौं, नया“ नेपालको कुरा । अहिले नया“
नेपाल र पुरानो नेपाल यो दुइवटाको बीचमा अन्तिम लर्डाईं हु“दैछ ।
नया“ नेपाल, पुरानो नेपालको र पुरानो नेपाल नया“ नेपालस“ग अन्तिम
लर्डाईंतिर अगाडि बढिराखेका छन् । तपाई हामी सबै नया“ नेपालको निम्ति
लडिरहेका छौं भने पुरातनपन्थी सामन्ती तत्वहरु पुरानै नेपालको निम्ति
। के हो पुरानो नेपाल - के हो नया“ नेपाल -
आदरणीय जनसमुदाय, नया“ नेपाल के हो - हामीले के भनिराखेका छौं -
हाम्रो पार्टर्ीी ११ वर्षो जनयुद्धको प्रक्रियामा र अहिले पनि हामी
नया“ नेपालको परिकल्पना गर्दा नया“ नेपाल भनेको अर्ढाई सय वर्षेखि
सामन्ती सत्ताद्वारा उत्पीडित, शोषित वर्ग, जाति क्षेत्र, लिंगको
जनताको नेपाल । अहिलेसम्म जुन वर्ग समुदाय, जुन जाति, समुदाय भाषाभाषी
समुदाय जुन क्षेत्र र लिंगलाई सामन्ती सत्ताले उत्पीडनमा राख्यो,
तिनलाई शासकमा फर्ेने र जसले शासन गर्यो तिनलाई शाषित बनाउनु हो
। शासकलाई गलहत्याएर शासितको स्तरमा ल्याउनु शासितलाई शासकको रुपमा
स्थापना गर्नु यही त हो नया“ नेपाल ।
आदरणीय जनसमुदाय, तपाई हामीलाई थाहा छ, हामीे जनयुद्धको तयारी गर्दै
गर्दा नया“ नेपालको परिकल्पना गर्दा हामीले एउटा सपना कोर्यौं ।
हामीले एउटा सपना रच्यौं नया“ नेपालको । र त्यो सपना पुरा गर्नको
निम्ति हामीले एउटा संकल्प र प्रतिबद्धता व्यक्त गर्यौं नया“ नेपालको
निम्ति, नया“ बलिदान र नया“ आन्दोलन जरुरी छ । एउटा महान् राष्ट्र,
महान् बलिदानको बीचबाट मात्रै जन्मन सक्दछ । इतिहासमा जति पनि अहिले
विकसित देशहरु छन्, जति पनि सभ्यताका कुराहरु हुने गर्दछन् तिनको
गर्वमा ठूलठूला बलिदानका, ठुलठुला आन्दोलन रहेका छन् ।
नेपालमा ०७ साल वरिपरिबाट नेपाली जनताले पटक पटक आन्दोलन गर्यो,
सामन्तवादका विरुद्ध, विदेशी थिचोमिचो र हस्तक्षेप, हैकमका विरुद्ध
स्वतन्त्रता प्राप्तिको निम्ति, विकासको एउटा अग्रगति हासिल गर्नको
निम्ति नेपाली जनताले ०७ साल वरिपरिबाट आन्दोलन गरे तापनि कहिल्यै
पनि नेपालमा जनताको निर्ण्ाायक तहसम्म, त्यसको पर्ूण्ातासम्म पुग्न
सकेन । जहिले पनि बीचैमा धोका, जहिले पनि अधुरो, अपुरो, सम्झौता
भइनै राख्यो र राजनीतिक नेतृत्वको एउटा इच्छाशक्तिको अभावको कारणले
राजनीतिक नेतृत्वको दूरदृष्टिको अभावले राजनीतिक नेतृत्वमा त्याग
र बलिदानको स्पिरिटको अभावले यो अधुरै रह्यो । ०७ सालमा अधुरो रह्यो,
०१७ सालमा हामीले एउटा प्रतिक्रान्तिको परिघटना फेरि देख्यौं ।
नेपाली जनता ३० औं वर्षम्म पंचायतका विरुद्ध ठूलठूला आन्दोलनमा अगाडि
बढ्दै गयो । तर ०४६ सालसम्म आउ“दा भएको आन्दोलनमा फेरि पनि जनताको
भावनाहरु, जनताका आवश्यकता र आकांक्षाहरुमाथि धोका भयो । फेरि पनि
गलत ढंगले सम्झौता गरियो र ०६२, ०६३ सम्म आउ“दा १० वर्षो जनयुद्धको
जग र १२ बु“दे समझदारीको आडमा आएर नया“ नेपाल निर्माणको त्यो अधुरो
सपना ६० वर्षेखि नेपाली जनताले सा“चेको रुपमा त्यसको निम्ति गरेको
बलिदान अहिले एउटा सफलताको संघारमा छ ।
आदरणीय जनसमुदाय,
यो नया“ नेपाल निर्माण गर्ने कुरा हामीले भन्यौं । जबसम्म एउटा नया“
रणनीतिक एकता कायम हु“दैन जबसम्म पुरानो एकतालाई भत्काइदैन र नया“
एकता जनताको बीचमा कायम गरिदैन तबसम्म नया“ नेपाल हुन सक्दैन । तपाई
हामीले हेर्यौं भने १० वर्ष ११ वर्षो व्रि्रोहको क्रममा हामीले
नया“ राष्ट्रिय एकताको एउटा मार्गचित्र कोर्यौं । कुनै वर्ग त्यस्तो
छैन जसले जनयुद्धमा आफ्नो बलिदान नदिएको होस् । कुनै जाति, भाषाभाषी,
समुदाय त्यस्तो छैन जसले यो व्रि्रोहको प्रक्रियामा आफूलाई समाहित
नगरेको होस् ।
तपाईं हामीले हेर्यौं भने मधेशमा मधेशी जनसमुदायहरु र मधेशी जनसमुदायभित्र
पनि अझ उत्पीडित अल्पसंख्यकको रुपमा रहेको मुस्लिम जनसमुदाय र उनीहरुको
बलिदान छ । उनीहरुको पहलकदमी छ । तपाई हर्ेनु हुन्छ पहाडमा । तमाम
उत्पीडित जनजातिहरुको जनयुद्धमा सहभागिता छ । हिमाली प्रदेशमा गयो
भने शर्ेपा जातिदेखि लामासम्म उनीहरुको सहभागिता छ र सबै वर्गको
तपाई हर्ेनु भयो भने मजदुरको, किसानको, विद्यार्थीको बुद्धिजीवीको,
शिक्षकको सबै बौद्धिक तह तप्काको पनि योगदान यो महान् राष्ट्र निर्माणको
प्रक्रियामा छ । हामीले नया“ नेपालको परिकल्पना गर्दै गर्दा भन्यौं
सामन्ती शासनलाई ढाल्नको निम्ति, नया“ नेपालको मार्गचित्र तयार पार्नको
निम्ति, नया“ राष्ट्रिय एकता एउटा मजबुत एकताको आधार तयार पार्नको
निम्ति सबभन्दा पहिलो आवश्यकता हामीले वर्गीय, जातीय, क्षेत्रीय
र लिंगीय शोषणबाट मुक्ति नया“ नेपालकै आधार भन्यौं । हामीले भन्यौं,
आत्मनिर्ण्र्ााो अधिकारविना उत्पीडित जाति, भाषाभाषीको मुक्तिको
कुरा गर्नु बेइमानी मात्रै हुन्छ । पाखण्ड मात्रै हुन्छ ।
अहिले आदरणीय जनसमुदाय, कतिपय मानिसहरु पुरानो -माइन्डसेफ) दिमागका
एकखालको पुरानै नेपालको सेट बसेका मान्छेहरुले हाम्रो आत्मनिर्ण्र्ााो
अधिकार, जातीय सुशासन र संघात्मक राज्यको परिकल्पनालाई माओवादीले
देश टुक्राउने आरोप उनीहरुले लगाउ“दै रहे । हामीले भन्दै गर्यौं,
आत्मनिर्ण्र्ााो अधिकारले देश टुक्रिदैन, जातीय स्वशासनले देश टुक्रिदैन
। संघात्मक राज्यले देश टुक्रिदैन, देश त बरु सामन्तीहरुको फुटाउ
र राज गरको षड्यन्त्र जो चल्दै आइरहेको छ त्यसले देश टुक्रिरहेको
छ ।
जनताको हृदयहरु छियाछिया भएका छन् । जब जनताका हृदयहरु छियाछिया
हुन्छ कसरी नया“ नेपाल बन्छ हामीले भन्दै रह्यौं । आत्मनिर्ण्र्ााो
अधिकार जबसम्म जनतालाई उत्पीडित जाति, उत्पीडित क्षेत्रको जनतालाई
स्वतन्त्रताको अधिकार दिन कोही पार्टर्ीीयार हु“दैन, कोही राजनीतिक
नेता तयार हु“दैन भने उसले स्वतन्त्रताको कुरा गर्नु, उसले स्वाभिमानको
कुरा गर्नु, उसले लोकतन्त्रको कुरा गर्नु एउटा आदर्शवादी बेइमानी
र पाखण्ड शिवाय केही पनि होइन, हामीले भन्दै रह्यौं ।
हामीले भन्दै रह्यौं र यो संघात्मक राज्यको निम्ति । स्वशासन र संघात्मक
राज्यको निम्ति यसको आन्दोलनमा के मधेश के पहाड के पर्ूवैली, के
पश्चिमेली सम्पर्ूण्ा जनसमुदाय सा“च्चै एउटा महान् राष्ट्र निर्माणको
संकल्पसहित व्रि्रोहमा समाहित भयो । संसारभरिका तागत लागेर यो व्रि्रोहलाई
दबाउनको निम्ति । किनकि यो व्रि्रोहमा संसारभरिको तागत लाग्यो यो
व्रि्रोहलाई दबाउनको निम्ति । किनकि यो व्रि्रोह खाली नेपाली जनताको
मुक्तिको निम्ति मात्र थिएन यो मानव जातिकै मुक्तिको निम्ति थियो
। १० वर्षो व्रि्रोहले खाली नया“ नेपाल निर्माणको पर्ूवाधार मात्रै
निर्माण तयार पार्दै थिएन यो व्रि्रोहले दक्षिण एशियामा नै अरबौं
जनतालाई एउटा मार्गदर्शन नया“ विचार दिदै थियो, यसले विश्वभरिका
उत्पीडित र श्रमजीवी जनसमुदायलाई एउटा मार्गचित्र दिंदै थियौं ।
त्यसकारण यो व्रि्रोहलाई दबाउनको निम्ति के कति गरियो विदेशीहरबाट
। के कस्ता हस्तक्षेपहरु भए पश्चिमा साम्राज्यवादबाट । अमेरिकी साम्राज्यवाददेखि
लिएर थुप्रै शक्ति केन्द्रहरुले कसरी पुरानो नेपाल बचाउनको निम्ति
र नया“ नेपाल अगाडि आउन नदिनको निम्ति, नया“ नेपाललाई जन्मिन नदिनको
निम्ति गरे मलाई लाग्छ, तपाईं हामी सबै भुक्तभोगी छौं । १० वर्षो
क्रममा भएको महान् बलिदान दिएका तपाईं हामी साक्षी छौं । तर ती सबै
प्रयत्नका बावजुद नेपाली जनता झुकेनन् । तपाईं हामी झुकेनौं । हामी
अगाडि बढ्दै गयौं र नया“ नेपाल बन्ने एउटा भौतिक आधार तयार पार्यौं
। अहिले जतिबेला नया“ नेपालको पर्ूवआधार तयार भयो । के मधेशी, के
मुस्लिम, के पहाडिया, के पर्ूवेली, के पश्चिमेली । पूरै देश अहिले
संविधानसभामय भएको छ, पूरै देश अहिले गणतन्त्रमय भएको छ । पूरै देश
अहिले राज्यको पर्ुनसंरचना क्रममा छ र नया“ नेपाल जन्मको अन्तिम
तयारीमा छ ।
आदरणीय जनसमुदाय, म यहा“हरुलाई कतापट्ट िआकषिर्त गर्न चाहिराख्या
छु भने यो नया“ नेपाल बन्ने प्रक्रियास“गै पुरानो नेपालका मालिकहरु,
सामन्तहरु, जमिन्दारहरु, दलालहरु ठूलठूला नोकरशाहीहरुमा एउटा छटपटी
पैदा भएको छ । यो नया“ नेपाल जन्मिदैछ त्यसलाई कसरी रोक्ने यसलाई
कसरी तुहाउने या यो प्रक्रियालाई अबरुद्ध गर्ने र कुनै तरिकाले कुनै
वहानामा फेरि पुरानै नेपाल कायम गर्ने भन्ने अन्तिम षड्यन्त्रमा
छन् । इतिहासमा जहिले पनि जब इतिहास नया“ बन्न थाल्छ, एउटा महान्
राष्ट्रले जन्म लिने प्रक्रिया हुन्छ त्यो प्रक्रियामा पुराना तत्वहरु,
पुराना मान्छेहरु, पुराना शासकहरु अनेक रंग बदलेर विभिन्न भेषमा
जनतालाई भ्रम दिने कोशिस गर्दछन् । जहा“कहीं त्यही हुने गर्दछ ।
अहिले यो देशका सबभन्दा बढी सामन्ती शोषणका पक्षधरहरु, एकात्मकताका
पक्षधरहरु केन्द्रिकृत तानाशाहीका पक्षधरहरु, उनीहरु अहिले जनताको
बीचमा भेडाको छाला ओढेका ब्वा“सोजस्तो गर्न आइराखेका छन् । र, जनतालाई
भ्रम दिने कोशिस गर्दैछन् । आदरणीय जनसमुदाय घटनाक्रम कसरी अगाडि
बढिराखेको छ भने वर्षरि खेती गरेर बाली तयार भइसकेपछि एउटा जमिन्दार,
एउटा सामन्त जसरी किसानको खलामा गएर त्यो बाली कब्जा गर्दछ र त्यो
किसानको निम्ति २ महिना पनि नपुग्ने अन्न छोडेर अरु सबै लिएर जान्छ
त्यस्तै जस्तो । अहिले १० वर्षो जनयुद्ध मार्फ् नया“ नेपाल बनिसकेपछि,
त्यो बन्ने प्रक्रिया अन्तिम संघारमा आइपुगेपछि बा“की कब्जा गर्न
आउने सामन्त जमिन्दार जस्तै अहिले तपाई हामी देख्छौं तिनै मान्छेहरु
आफू संविधानसभाको निम्ति लडे जस्तो गरेर आउ“दैछन्, तिनै मान्छे जो
जिन्दगीभरि संविधानसभाको विरुद्ध लागिराखे ती पार्टर्ीीसमूह र वर्गहरु
जो संविधानसभाका विरुद्ध लागिरहे, जो गणतन्त्रका विरुद्ध लागि रहे,
जो संघात्मक राज्य निर्माणको प्रक्रियाका विरुद्ध लडिरहे तिनै मान्छे
अहिले मानौं संघात्मकताको निम्ति तिनै लडेका थिए भने जस्तो गरी आउ“दैछन्
। सावधान जनसमुदाय तपाई हमीले लगाएको बाली खोस्न जमिन्दार आउ“दैछ,
सावधान जनसमुदाय तपाई हामीले हर्ुकाएको नया“ नेपाल, नया“ नेपालको
नेतृत्व कब्जा गर्न फेरि पुरानै नेपालका पुरानै विचारका, पुरानै
प्रवृत्तिका मान्छेहरु आउ“दैछन्, त्यसकारण मेरो यहा“ आदरणीय जनसमुदायस“ग
पहिलो अपिल के हुन्छ भने १० वर्षो जनयुद्धको क्रममा निर्मित भएको
नया“ नेपाल, जो अब आफ्नो जन्मको अन्तिम तयारीमा छ, त्यो नया“ नेपाल,
नया“ नेपालको रक्षा गर्नको निम्ति त्यो नया“ नेपालको स्वागत गर्नको
निम्ति र त्यो नया“ नेपाललाई अपहरण गर्न खोज्ने अपहरणकारीहरुबाट
बचाउनको लागि तपाई हामी एकजुट हुन जरुरी छ मेरो यो पहिलो अपिल हुनेछ,
यहा“हरुस“ग । एउटा बच्चा महिलाले १० महिना गर्भमा राखेर त्यसलाई
जन्माइसकेपछि त्यसलाई हर्ुकाउने सबै विघ्नबाधाहरु अप्ठ्यारास“ग जुध्दै
त्यो बच्चालाई अपार माया दिएर हर्ुकाउने दायित्व आमाले मात्र गर्न
सक्छिन्, जसले त्यसलाई जन्म दिएकी हुन् । अरु कसैले त्यो बच्चालाई
ठिक ढंगले हर्ुकाउन सक्दैन ।
अहिले नया“ नेपालको जो कुरा भइराखेको छ, यो नया“ नेपाल चाहे संविधानसभाको
कुरा भनौं, गणतन्त्रको कुरा, संघात्मकताको कुरा, राज्यको अग्रगामी
पर्ुनसंरचनाको कुरा, इतिहास बदल्ने कुरा यो सबै प्रक्रिया अन्ततः
र ऐतिहासिक तथ्य के हो भने त्यो जनयुद्धको जनयुद्ध आमा बाबुको रुपमा
भूमिका खेलेर नै यी सबै राजनैतिक एजेण्डाहरु आज नेपालको राजनीतिमा
सम्भव भएका छन् । तर अहिले कोशिस के हु“दैछ जसले बच्चा जन्मायो त्यसलाई
हर्ुकाउन नदिने जसले त्यो बच्चा हर्ुकन दिनै चाहेको थिएन, त्यसले
हर्ुकाएको नाटक गर्न खोज्ने एउटा षड्यन्त्र चलिराख्या छ जनसमुदाय
।
सावधान † हाम्रो बच्चाको गला घोटिन सक्छ किनकि हिजो संविधानसभाका
विरुद्ध जनताको हत्या गर्नेहरु हिजो लोकतान्त्रिक गणतन्त्रका विरुद्ध
दमनचक्र चलाउनेहरु, हिजो राज्यको अग्रगामी पर्ुनसंरचनाका विरुद्ध
जनतामाथि हैकम कायम गर्नेहरु, अहिले मानौं उनीहरु नै त्यसको जन्मदाता
हुन भनेझैं गरी जो आउन खोजिराखेका छन् त्यसबाट हाम्रो १० वर्षा १२
हजारभन्दा बढी तपाई हाम्रा छोराछोरीहरुले, नेपाली जनताका सबभन्दा
राम्रा छोराछोरीहरुले जो बलिदान गरेका छन् त्यो बलिदानबाट जन्मिदैछ
संघात्मक राज्य । त्यो बलिदानबाट जन्मिदैछ लोकतान्त्रिक संघात्मक
गणतन्त्र । तर त्यसलाई हर्ुकाउने त्यसको जिम्मेवारी लिने नाटक त्यो
जन्मिने बच्चालाई हत्या गर्न चाहनेहरुले लिनेछन् त्यसकारण मेरो दोस्रो
अपिल यहा“हरुस“ग छ कि हामी सबै र्सतर्क हौं । नया“ नेपाल जुन जन्मिदैछ
। त्यसको जिम्मा तपाई हामीले लिनर्ुपर्छ । त्यति पुरानो नेपालका
हर्ताकर्तालाई कुनै हालतमा दिन सकिदैन, दिनु हु“दैन यो मेरो दोस्रो
अपिल हो ।
आदरणीय जनसमुदाय, हामीले नया“ नेपालको परिकल्पना बलिदानका बीचबाट
गर्यौं । नेपालको इतिहासमा ०७ साल वरिपरिको मात्र कुरा होइन, त्यो
भन्दा पहिलाबाट पनि हर्ेनु भयो भने पनि ढाइसय मात्र होइन, त्यो भन्दा
पहिला पनि हजारौं वर्षो इतिहासमा नेपाली जनताले यति ठूलो बलिदान
गरेको र इतिहास बदल्ने आ“ट गरेको यो पहिलो पटक हो । मानिसहरु ०७
सालमा केही युवाहरुले गरेको बलिदानलाई एउटा महान् बलिदानको रुपमा
लिन्छन् हामी पनि त्यसलाई स्वीकार्छर्ाा । ०७ साल वरिपरि गंगालाल
श्रेष्ठलगायत युवाहरुले जो बलिदान गरे त्यो बलिदानको जगमा आधुनिक
नेपाल निर्माणको प्रक्रिया शुरु भएको थियो । हामी देख्यौं त्यसपछिको
अवधिमा ०१७ साल, ०१८ सालमा सशस्त्र संर्घष्ाका केही गतिविधिहरु भए
त्यहा“ पनि हामी केही बलिदान भएको देख्यौं, ०२८ सालमा पर्ूर्वी नेपालमा
एउटा व्रि्रोह देखापर्यो त्यहा“ पनि केही ५-७ जना युवाहरु रत्नकुमार
वान्तवा, रामनाथ दाहाल जस्ता युवाहरुले बलिदान दिएर त्यसैको बलमा
केही राजनीतिक पार्टर्ीीले व्याज खाने कोशिस गरिरहेका छन् भने तपाई
हामीे परिकल्पना गरौं, १२ हजारभन्दा बढी नेपाल आमाका सन्तानहरुले
बलिदान गरेको यो युगलाई र त्यो बलिदानको जगबाट बदलिएको यो इतिहासलाई
कसैले अपहरण गर्न खोज्छ भने त्यो कसैलाई सह्य हुन सक्छ - कदापि हुन
सक्दैन ।
आदरणीय जनसमुदायहरु,
१२ हजार नेपालीहरु त्यो कुनै एउटा वर्गका नेपाली होइनन् तपाई हर्ेनु
भयो भने एउटा गरिब किसान मजदुरदेखि धनी किसान र राष्ट्रिय पु“जीपतिसम्मको
बलिदान भएको छ यो आन्दोलनमा । त्यो कुनै एउटा जाति विशेषको होइन,
मधेशीको मात्रै होइन, पहाडिको मात्रै होइन, त्यो राइको मात्र होइन
त्यो लिम्बुको मात्र होइन, त्यो गुरुङको मात्र होइन, त्यो लामाको
मात्र होइन, यो देशमा रहेका सबै उत्पीडित जाति, वर्ग क्षेत्र लिंगको
महान् बलिदान हो त्यसमा हामीले गर्व गर्नर्ुपर्छ र यसको उपलब्धिलाई
खोस्न खोज्नेहरुका विरुद्ध एकजुट हुन जरुरी छ । महान् राष्ट्रको
निर्माण महान् बलिदानबाट हुन्छ । त्यो महान् बलिदान कुनै संकर्ीण्ा
स्वार्थको निम्ति गरिएको छ । कुनै गुट विशेषका निम्ति गरिएको छ ।
कुनै जाति विशेष मात्र गरिएको छ भने त्यो महान् हुनै सक्दैन । महान्
बलिदान त्यो मात्र हुन सक्छ एउटा महान् विचारको निम्ति महान् राष्ट्र
निर्माणको महान् उद्देश्यद्वारा प्रेरित भएर गरिने बलिदानले नै महान्
राष्ट्र जन्माउन सक्छ ।
आदरणीय जनसमुदाय, यो बलिदान जसलाई पुरानो नेपालका हर्ताकर्ताहरुले
वडा अपमान गर्ने र अवमूल्यन गर्ने कोशिस गर्दैछन्, मानौं १० वर्षा
यहा“ केही भएकै थिएन भने झैं गर्न खोज्छन् । त्यो बलिदान जसले आज
नया“ नेपाल सम्भव बनाइ त्यो बलिदान जसले एउटा महान् राष्ट्र निर्माण
गर्यो, विखण्डन होइन, त्यो बलिदानविना महान् नेपाल नया“ नेपाल हुनै
सक्दैनथ्यो । त्यो बलिदानलाई अपमान गर्ने, अवमूल्यन गर्ने कोशिस
भइराख्या छ र्सर्ूयलाई हत्केलाले छेक्ने दुस्साहस केही मान्छेले
गर्दैछन् त्यो बलिदान जुन बलिदानको जगमा १९ दिने ऐतिहासिक जनआन्दोलन
खडा भयो र लाखौं नेपाली अगाडि बढेर यो बलिदान र त्यो ऐतिहासिक पहलकदमीले
नेपालको परिचय बदलियो । संसारमा एउटा भिखारी र गरिब देश भनेर चिनिने
भाडाका सिपार्ही जन्माउने देश भनेर चिनिने नेपाल अहिले १० वर्षो
व्रि्रोह र १९ दिनको ऐतिहासिक जनआन्दोलनको योगफलबाट एउटा महान् देशको
रुपमा, महान् जनताको रुपमा हाम्रो परिचय बदलिएको छ । एउटा भिखारी
र गरिब देश भनेर चिनिने भाडाका सिपाही जन्माउने देश भनेर चिनिने
नेपाल अहिले दश वर्षो व्रि्रोह र १९ दिनको ऐतिहासिक जनआन्दोलनको
योगफलबाट महान् देशको रुपमा महान् जनताको रुपमा हाम्रो परिचय बदलिएको
छ । आज संसार गर्वका साथ संसारभरिका जनसमुदाय नेपाली जनतालाई सम्मानपर्ूवक
हर्ेछन् । गर्वका साथ हर्ेछन् र नेपालबाट नेपाली जनताबाट सिक्न चाहन्छन्
। र संसारभरिका साम्राज्यवादी प्रतिक्रियावादी जनताका वैरीहरु नेपाली
जनता भनेपछि अहिले थर्कमान हुन्छन् । साम्राज्यवादलाई थर्काउन सक्ने
र संसारभरिका जनतालाई उत्प्रेरित गर्न सक्ने महान् जनता र महान्
देशका रुपमा आज नेपालको परिचय विश्वमा बदलिएको छ । त्यो त्यत्तिकै
बदलिएको होइन, त्यसका पछाडि हजारौं तपाई हाम्रा छोराछोरीहरुको बलिदान
रहेको छ । त्यसमा हामीले गर्व गर्नै पर्दछ तर अहिले केही मुठ्ठभिर
तत्वहरु पुराना नेपालका कर्ताकर्ताहरु पुरानो नेपाल भनेको सामन्ती
नेपाल पुराना नेपाल भनेको उत्पीडनकारीहरुको नेपाल । नया“ नेपाल भनेको
तपाई हाम्रो नेपाल । जबसम्म तपाई हाम्रो हातमा सम्पर्ूण्ा सत्ता
आउ“दैन तबसम्म नया“ नेपाल बनेको ठानिने छैन ।
आदरणीय जनसमुदाय,
नया“ नेपाल जन्मने प्रक्रियाको अन्तिम तयारीमा त छ तर नया“ नेपाल
अझै बनिसकेको छैन । जबसम्म तपाई हाम्रो बुकुरामा नया“पन आउ“दैन तबसम्म
तपाई हाम्रो गाउ“घरमा, तपाई हाम्रो टोल गल्लीमा नया“पन, हामी सबैलाई
महसुस हु“दैन, हामी सबैलाई आफ्नो अधिकार प्राप्त गरेको हामी सबैले
राहत प्राप्त गरेको, हामी सबैले नया“ व्यवस्था प्राप्त गरेको तपाई
हामी आफै मालिक भयौं भन्ने स्थिति हु“दैन तबसम्म नया“ नेपाल हु“दैन
त्यसकारण नया“ नेपाल तपाई हाम्रो नेपाल हु“दैन । पुरानो नेपाल राजा
महाराजा सामन्ती दलाल नोकरशाहहरुको नेपाल हो । त जबसम्म सामन्त दलाल
नोकरशाहहरुलाई गलहत्याउ“दैन तबसम्म नया“ नेपाल बन्दैन र त्यो नया“
नेपाल बन्ने प्रक्रियाको हामीले एउटा जुन बलिदानको बीचबाट एउटा महत्व
राष्ट्रको रुपमा खडा गर्यौं । अहिले अन्तिम रुपमा ती पुराना नेपालका
मालिकहरु पुराना नेपालका हर्ताकर्ताहरुले अन्तिम छटपटि मृत्युशैयाबाट
अन्तिम छटपटी गर्दैछन् । तपाई हामीले देख्यौं अहिले एकथरी मानिसहरुको
कोशिस के छ भने मधेशी जतिलाई पहाडिबाट अलग्याउने मधेशभित्रै पनि
त्यहा“को अल्पसंख्यक मुस्लिमहरुलाई मधेशीको मुल धारबाट अलग्याउने,
पहाडिलाई मधेशबाट अलग्याउने, मधेशीयालाई पहाडबाट अलग्याउने, मधेश
भित्रै पनि उत्पीडित जातिहरुलाई अलग्याउने र मधेशकै सामन्ती जमिन्दारहरुको
पक्षपोषण गर्ने, मधेशीको नाममा यो चलिराखेको छ ।
आदरणीय जनसमुदाय,
अहिले एकथरी मान्छेहरु पर्ूवतिर र्राईलाई लिम्बुका विरुद्ध, लिम्बुलाई
राइका विरुद्ध भड्काउने कोशिस गर्दैछन् । अहिले कर्ण्ाालीलाई देशको
अन्य भागबाट । देशको अन्य भागलाई कर्ण्ाालीबाट, महाकालीलाई कर्ण्ाालीबाट
अलग्याउने, गुरुङहरुलाई मगरका विरुद्ध, मगरलाई गुरुङका विरुद्ध भने
यो जो साम्प्रदायिक विभेद फैलाउने कोशिस भइराखेको छ त्यो अन्तिम
छटपटीको रुपमा 'फुटाउ र राज गर' भन्ने सामन्ती तत्वहरुको अन्तिम
छटपटीको रुपमा हामी जनताको बीचमा फुट पार्ने षड्यन्त्र भइराख्या
छ । जनसमुदाय, हामीले हजारौं बलिदानको बीचबाट निर्माण गरेको नया“
नेपाललाई विखण्डन गर्ने कोशिस हु“दैछ । हामीले धेरै ठूलो रगत पसिना
बगाएर निर्माण गरेको महान् राष्ट्रलाई विखण्डित गर्ने कोशिस हु“दैछ
। अहिले मधेशमा खास गरिकन तपाईहरुलाई थाहा छ । तथाकथित एउटा फोरम
हामीलाई थाहा छ ती फोरम संचालकहरु के मान्छे हुन् - कस्ता हुन् -
हामी राम्रोस“ग बुझछौं ।
उनीहरु मधेशी जनताको अधिकारको नाममा एउटा साम्प्रदायिक विध्वंस फैलाउने
कोशिस गर्दैछन्, यदि उनीहरु सा“च्चै आत्मनिर्ण्र्ााो पक्षमा हुन्
भने यदि उनीहरु सा“च्चै मधेशी जनताको अधिकारको पक्षमा हुन् भने उनीहरुले
ने.क.पा.-माओवादी) जसले आत्मनिर्ण्र्ााो अधिकार, स्वशासन र संघात्मक
राज्यको निम्ति यति ठूलो बलिदान गर्यो, ऊस“ग मिल्न उनीहरुलाई के
गाह्रो हुन्छ र उनीहरु कहिले भारतको गोरखपुरमा, कहिले दिल्लीमा,
भारतीय हिन्दूवादी नेताहरुस“ग मिल्नर्ुपर्ने, कहिले दरवारियास“ग
मिल्नर्ुपर्ने र मोरियार्टर्ीीे भोज खान जानर्ुपर्ने कारण के पर्यो
-
आदरणीय जनसमुदाय सिंगै देशमा सबै उत्पीडित वर्ग जाति, क्षेत्र, लिंगको
निम्ति बलिदान गर्ने एउटा महान् पार्टर्ीीहान् विचारका विरुद्ध आतंक
मच्चाउनर्ुपर्ने कारण के पर्यो - यदि उनीहरु मधेशी जनताको हितको
पक्षमा छन् त्यसकारण यहा“ उपस्थित आम मधेशी जनसमुदायलाई के अपिल
गर्न चाहन्छु भने तपाईहरु सावधान रहनुस् भेडाको छाला ओढेर व्वा“सो
आइराख्या छ । मधेशी जनताको हितमाथि कुठाराघात गर्ने मधेशीको नाम
लिएर मधेशी जनताको वास्तविक हितमाथि छुरा रोप्ने काम भइराख्या छ
। त्यसबाट र्सतर्क रहन जरुरी छ । उनीहरुले सा“च्चै मधेशी जनताको
हित चाहने हो भने उनीहरु सिधै ने.क.पा.-माओवादी) को राजनीतिक कार्यक्रम,
रणनीति र कार्यनीतिमा समाहित हुन केले रोक्छ उनीहरुलाई - उनीहरु
यो देशलाई हर हालतमा विखण्डन गर्न चाहने सामन्ती तत्वस“ग किन सा“ठगा“ठ
गर्छन् - उनीहरु यो देशमा थिचोमिचो गर्न चाहने हिन्दू अतिवादी विदेशी
तागतहरुस“ग सा“ठगा“ठ किन गर्दछन् - यदि तपाई हामीले समयमै यो कुरा
बुझन सकेनौं भने यो ठूलो दर्ुभाग्यको कुरा हुनेछ र मेरो अर्काे अपिल
तपाईहरुस“ग । यसकालमा भेडाको छाला ओढेर आउने व्वा“साहरुस“ग र्सतर्क
रहनु पर्दछ र हामीले महान् राष्ट्र निर्माणको निम्ति नेपाली जनताका
सबै वर्ग, जाति, क्षेत्र, लिंगको एकतालाई अझ मजबुत गर्न जरुरी छ
।
नेपालगञ्जमा यो सभाको बीचमा मैले अहिले तपाईहरुस“ग कुरा राख्दै गर्दा
म आजभन्दा ११ वर्षअगाडिको केही परिघटनाहरु सम्भिmराख्या छु । हामीले
भर्खरै मात्र जनयुद्धको शुरुवात गरेका थियौं र राज्यको तर्फाट हामीमाथि
निकै चर्काे दमन थियो स्वाभाविक रुपमा । र म सेल्टर लिंदै जाने क्रममा
नेपालगञ्जमा आएको थिए“ र मुस्लिम समुदायको घरमा मेरो सेल्टर थियो
। केही दिन यही नेपालगञ्जमा मुस्लिम समुदायस“ग हेलमेल हु“दै जा“दा
एउटा अनुभूति मलाई भएको थियो कि यो देशमा मधेशलाई त धेरै वर्षपहिलेदेखि
पृथ्वीनारायण शाहको पालामा जसरी तरवारको बलमा एकात्मक र केन्द्रिकृत
सामन्ती राज्यसत्ता बनाइयो त्यतिबेलैदेखि मधेशीहरुलाई दोस्रो दर्जाको
नागरिकको रुपमा व्यवहारतः गरिएकै थियो । त्यो त हामीले राम्ररी बुझेका
थियौं र जनयुद्धको तयारीका बेला मधेशका समस्यालाई हाम्रो पार्टर्ीी
एउटा रणनैतिक समस्याको रुपमा लियो त्यसबारे नीति योजना कार्यक्रम
बनायो । त्यति मात्र होइन आदरणीय जनसमुदाय, हामी जनयुद्धको तयारीकै
क्रममा विश्वभरि नै मधेशको समस्याको बारेमा हामीले प्रचार गर्यौं
। ठूलठूला गोष्ठीहरु अन्तक्रिर्या, छलफल बैठकहरुमा नेपाली क्रान्तिको
एउटा महत्त्वपर्ूण्ा मुद्दा बनेको मधेशी जनतालाई सामन्ती शोषण उत्पीडनबाट
मुक्त गर्नु हो भनेर भन्यौं । तर त्यतिबेला जतिबेलामा मुस्लिम यही
नेपालगञ्जमै मुस्लिम दाजुभाइको घरमा म बसेको थिए“ त्यतिबेला हामीलाई
के बोध भयो भने मधेशभित्र फेरि मुस्लिम चाहिं मधेशभित्र पनि दोस्रो
दर्जाको नागरिकको रुपमा राखिएको छ र सबभन्दा बढी उत्पीडनमा मुस्लिम
समुदायलाई पारिएको छ । सरकारी तथ्यांक अनुसार साढे ४ प्रतिशत भनिएको
छ जनसंख्याको गैरसरकारी तथ्यांकअनुसार करिब करिब १० प्रतिशतको हाराहारीमा
अल्पसंख्यक समुदायको रुपमा मुस्लिम जनसमुदायको भावनाहरु र आकांक्षाहरुलाई
ठिक ढंगले प्रतिनिधित्व गर्नेछ । त्यसकारण हाम्रो पार्टर्ीीे के
भनाइ छ भने महान् राष्ट्र निर्माणको जो प्रक्रियामा सबै उत्पीडित
वर्ग, जाति, क्षेत्र, लिंगलाई समाहित गर्नको निम्ति उनीहरुको भविष्य
सुनिश्चित गर्नको निम्ति जुन प्रक्रियाको थालनी भएको छ त्यो प्रक्रियालाई
भा“ड्न आउने साम्प्रदायिक तत्वका विरुद्ध चाहे त्यो पहाडमा जनजातिको
नाममा आओस् चाहे त्यो मधेशमा मधेशीको नाममा आओस् जहा“ जे रुपमा आए
पनि त्यो सामुदायिक तागतलाई साम्प्रदायिक प्रवृत्तिलाई फुटाउन खोज्ने
किनकि आजको जमानामा तपाई हामीलाई थाहा छ साम्राज्यवादीहरुले एउटा
विचारको प्रतिपादन गरेका छन् जसलाई उत्तरआधुनिकतावाद भनिन्छ ।
त्यो उत्तरआधुनिकतावादी विचारले जनतालाई एकताबद्ध हुन नदिने, हरेक
जनताको हरेक हिस्सालाई टुटाउने, फुटाउने, टुक्राटुक्रा पार्ने र
आफ्नो साम्राज्यवाद, आफ्नो लूटको र्स्वर्ग बचाइराख्ने रणनीति अपनाएको
छ साम्राज्यवादले । अहिले नेपालमा तपाई हामी जे देख्दैछौं, चाहे
त्यो फोरमको नाममा, चाहे त्यो भावर प्रदेशको नाममा के के नाममा के
के नाममा, नेपाली जनतालाई फुटाउने र सामन्त शाहीलाई बचाउने षड्यन्त्र
हु“दैछ । त्यसकारण हामी यो महान् एकतालाई जनताको सबै तह-तप्काका
अधिकारद्वारा सुनिश्चित गर्ने जो प्रक्रियामा छौं त्यसमा साथ दिन
यतिबेला सबै किनकि इतिहास अत्यन्तै संगीन मोडमा भएको हु“दा हामी
सबै अझ बढी एकताबद्ध हुने र अन्तिम रुपमा नया“ नेपाल जन्मिने जो
प्रक्रिया छ त्यसमा साथ दिन जरुरी छ ।
आदरणीय जनसमुदाय, हामीले परिकल्पना गरेको नया“ नेपाल खाली जातीय
आत्मनिर्ण्र्ााो अधिकार सुशासन संघात्मक राज्यको अग्रगामी पर्ुनसंरचनामा
मात्रै होइन हामीले परिकल्पना गरेको नया“ नेपाल हामी नेपालीहरु गरिब
भएको, हामी नेपालीहरु पछाडि परेको हामीस“ग साधन श्रोत कमी भएर होइन,
मैले यो बीचमा धेरै पार्टर्ीीस“ग कुरा गरें । विश्वका धेरै राजदूतहरुस“ग
पनि कुरा भयो र धेरै संसारका बुद्धिजीवीहरुस“ग पनि कुरा भयो । र,
हामीले यसलाई स्पष्ट राख्ने गरेका छौं र सबैको अध्यापन इमान्दारस“ग
ती मान्छेस“ग संसारभरिको अध्ययन के छ भने नेपाल गरिब भएको साधन श्रोत
कमी भएर होइन हामीस“ग जति राम्रो साधन श्रोत दक्षिण एशियामा कसैस“ग
पनि छैन । जलविद्युतमा संसारकै सबैभन्दा धनी देशमा पर्छ । हाम्रो
जलसम्पदा हाम्रो भूगोल मेचीदेखि महाकालीसम्म जुन विविधताले भरिएको
छ पर्यटन उद्योगको निम्ति संसारकै सबभन्दा राम्रो चाहिं भूगोल छ
हाम्रो । हाम्रा जडिबुटी जो हिमाल प्रदेशमा छ त्यो जडिबुटीलाई सही
ढंगले प्रशोधन गरेर लान पाइयो भने अरबौं रुपैया“ वर्षनी हामी सजिलै
आर्जन गर्न सक्छौं । सबैभन्दा ठूलो कुरा हाम्रो जनशक्ति नेपाली जनता
श्रम गर्नको निम्ति कठिनाइस“ग जुध्नको निम्ति संसारमा बेजोड जनताको
निम्ति त्यति ठूलो कठिनाइ झेल्न सक्ने जनता मानिस अरु देशमा विरलै
पाइन्छन् । यसरी हर्ेदा न हामी जनशक्तिमा कम छौं न हामी जलशक्तिमा
कम छौं । न हामी प्राकृतिक साधन श्रोत अरुमा कम छौं तर फेरि पनि
हामी किन गरिब हु“दै गयौं त - दक्षिण एशियामै सबभन्दा पछि हामी किन
पर्यौं - प्रष्ट छ, यसमा राजनैतिक नेतृत्वको इच्छाशक्ति, राजनैतिक
नेतृत्व सामन्तीहरुको हातमा भएको हु“दा उनीहरु भ्रष्टाचार बाहेक
अरु केही नगर्ने नेतृत्व भएको हु“दा साधन श्रोत गभएर पनि हामी दुनिया“मा
सबभन्दा गरिब देशको दर्जामा हुनुपरेको छ ।
आदरणीय जनसमुदाय, हामीले नया“ नेपालको परिकल्पना गर्दा हामीले के
संकल्प गरेका छौं भने हाम्रो पार्टर्ीीेपालको इतिहासमा यही पार्टर्ीीुनेछ
र हुनर्ुपर्दछ । जसले एउटा महान् आन्दोलनको नेतृत्व त गर्यो त्यो
त एउटा पक्ष भयो तर पनि हाम्रो पार्टर्ीीयस्तो हुनेछ जसको नेताहरु
कुनै पनि हालतमा व्यक्तिगत सम्पत्ति राख्ने छैनन् । नेपाली जनतालाई
धनी नबनाउ“दासम्म तपाई हामीहरुले रोजगारी नपाउ“दासम्म यो उद्योगधन्दा
कलकारखानाको व्यापक विकास गरेर एउटा औद्योगिक क्रान्तितिर नजा“दासम्म
हाम्रो पार्टर्ीीे कुनै नेताले पनि घर बनाउने छैन जग्गा जोत्ने छैन
पैसा राख्ने छैन । र एउटा महान् पार्टर्ीीे खा“चो छ भनेर ठानेका
छौं र हामीले यो संकल्प गरेका छौं । तपाईहरुको अगाडि मैले यो प्रतिबद्धता
हाम्रो पार्टर्ीीे तर्फाट राख्दैछु कि आम नेपाली जनतालाई छिटोभन्दा
छिटो नया“ नेपालतिर लैजाने हो भने नेतृत्वले पहिले महान् त्याग गरेर
देखाउनु पर्छ । राजनैतिक नेतृत्वले पार्टर्ीी तपाई हर्ेनु भयो भने
सात साल वरिपरिदेखि मैले यो बीचमा विराटनगरदेखि बुटवलसम्म आउ“दा
मजदुरहरुस“ग, बुद्धिजीवीहरुस“ग र उद्योग व्यवसायीहरुस“ग पनि हामीले
अन्तक्रिर्या गर्दै आएका छौं र हरेक ठाउ“मा हामीले के भनेका छौं
भने उद्योगपतिहरु, व्यवसायीहरु, बुद्धिजीवीहरु र जनसमुदायहरु पनि
पटक पटक नेपालमा हैरान हुने गरेका छन् । ००७ सालमा ठूलो परिवर्तनको
कुरा गरियो मानिसहरुलाई लाग्यो शायद यो परिवर्तनले अब उद्योगधन्दाको
पनि विकास हुन्छ कलकारखानाहरु खुल्छन्, छिटोछिटो मानिसहरुले रोजगारी
पाउ“छन् भन्ने परिकल्पना गरे तर ००७ देखि ०१७ सालसम्म सरकार बन्ने
भत्कने खेलहरु चलिराखे र जनताका सबै आकांक्षाहरु तुषारापात, कुठाराघात
भए, ०४६ सालपछि पनि नेपाली जनताले केही होला भन्ने आशा गरे तर केही
पनि भएन जे कारणे हामीले भन्यौं, हामीले सबै अन्तक्रिर्यामा भन्ने
गरेका छौं र यहा“हरुको अगाडि म राख्न चाहन्छु कि
किन जब राजनैतिक नेताहरु आफै सम्पत्रि जोड्नको निम्ति भ्रष्टाचार
गर्दछन् । जब राजनैतिक नेताहरुको दिमागमा आफ्नै लागिघरघडेरी र महल
खडा गर्नेबाहेक अरु हु“दैन त्यस्तो नेताले जनताको हित गर्छु भनेर
ठान्नु मर्ुखता बाहेक अरु केही हुनै सक्दैन । त्यसकारण इतिहास बदल्ने
कुरा पनि आदरणीय जनसमुदाय, इतिहास बदल्ने एउटा कुरा मात्र होइन,
हाम्रो पार्टर्ीी एउटा महान् त्याग गरेर केन्द्रीय समितिले गरेर
इतिहास बदल्दैछौं । नया“ नेपालको निम्ति जुट्नर्ुपर्ने राजनैतिक
नेतृत्वको आवश्यकता परिपर्ूर्ति गर्नेछ र यसमा आम जनसमुदायको सहयोग
भयो भने हामी के देखेका छौं भने १० देखि २० वर्षभत्रमा कायापलट गर्न
सकिनेछ यो देशको । हाम्रो जनशक्ति हाम्रो जनशक्ति, हाम्रो भूगोल
र हामी तपाई परिकल्पना गर्नुहो नेपाल सानो छ हामी ढाइकरोड मात्रै
छौं तर हामी एकातिर विशाल चीन र अर्काे विशाल भारतद्वारा घेरिएका
छौं । र यो चीन र भारतबाट घेरिनु एकातिरबाट नकारात्मक जस्तोलाग्छ
नराम्रो जस्तो लाग्छ तर यहा“को नेपालको राजनीति नेतृत्वको इच्छाशक्ति
हुने हो र उसका महान् त्यागको हुने हो भने यो नकारात्मकलाई सकारात्मक
बदल्न सकिन्छ । अहिले मुस्किलले राजाले वर्षो ३ लाख साढे तीन लाख
मात्रै पर्यटकहरुलाई टुरिस्टहरुलाई नेपाल भित्र्याउन सकेको छ । हामीले
ठिक ढंगले योजना बनाउने हो भने हामीलाई के लाग्छ भने पा“च वर्षभत्रमा
यो संख्यालाई २० लाख र अर्काे दश वर्षा ८० लाख बनाउन सकिन्छ र ८०
लाख पर्यटकलाई मात्र भित्र्याउन सकियो भने अर्थतन्त्रमा एउटा कायापलट
गर्न सकिन्छ ।
आदरणीय जनसमुदाय हामी के दख्न सक्छौं भने हाम्रो अपार जलश्रोत छ
त्यसलाई साना मझौला र ठूला परियोजनाको रुपमा साना र मझौलालाई नेपालकै
राष्ट्रिय पु“जीपतिहरुले संचालन गर्ने ढंगले परिचालन मिलायौं भने
र ठूला केही परियोजनाहरुलाई हामीले विदेशी पु“जीलाई आकषिर्त गर्न
सक्यौं भने मलाई लाग्छ त्यसो गर्न सक्छौं र हामीले त्यसो गर्न सक्नै
पर्छ अहिले हाम्रो थुप्रै अन्तर्रर्ााट्रय आर्थिक संघ संस्थाहरुस“ग
पनि कुरा भएको छ । अर्थशास्त्रीहरुस“ग पनि । र त्यो कुराकानीबाट
हामीलाई के विश्वास भएको छ भने हामी त्यो जलविद्युतलाई यसरी प्रयोग
गर्न सक्छौं हाम्रो राष्ट्रिय स्वार्थलाई प्राथमिकता दिएर हाम्रो
योजनामा विदेशी पु“जीलाई नेपालको राष्ट्रिय स्वार्थअर्न्तर्गत ल्याउन
सकिन्छ र दश वर्षभत्रमा हामीले नेपाललाई झिलिमिली पार्न सक्छौं ।
हामी नेपाललाई झिलिमिली पार्ने मात्र होइन हामी विद्युत निर्यात
गर्न सक्छौं र अरबौं रकम कमाउने तागत हामीस“ग छ ।
हिमालमा भएको जडिबुटीलाई हामी न्यूनतम रुपमा प्रशोधन गर्ने त्यसको
निमित्त तीन वटा आधार संरचना गर्ने कुरा हामलिे कल्पना गरेका छौं
महाभारत पर्वत श्रृंखलाबाट एउटा बाटो र पर्ूवपश्चिमबाट एउटा बाटो
खुल्नु पर्छ । माओवादी पार्टर्ीीे योजनामा ५ वर्षभत्रमा लाखौं लाख
नेपाली युवाहरुलाई परिचालन गरेर आवश्यक टेक्निकल सहयोग लिएर पर्ूवपश्चिम
महाभारत श्रृंखलाको बीचबाट निकाल्न सक्छौं र त्यसको बीचमा लिंक रोडहरु
ठाउ“ठाउ“मा बनाइयो भने नेपाल एउटा सानो इकाइमा आउ“छ । यतिबेला नेपाल
सानो भन्ने कि ठूलो भन्ने कुरा वडो दुविधा छ ।
भूगोल क्ष्ँेत्रफल मात्रै हेर्यो भने सानो छ । तर यहा“को यातायात,
बाटोघाटोको असुविधा हेर्यो भने विशाल छ नेपाल । जनयुद्धको तयारी
गर्ने प्रक्रियामा यति सानो नेपालमा जनयुद्ध गर्न सकिएला चीन र रुसमा
त ठूलो राष्ट्र भएर क्रान्ति भयो । साथीहरुले प्रश्नको जवाफमा क.प्रचण्ड
भन्नु हुन्थ्यो नेपाल भारत भन्दा चीन भन्दा ठूलो छ ।
किनकि भारतको कन्याकुमारीबाट कस्मिरसम्म पुग्न दर्ुइ दिनमा सजिलै
पुगिन्छ भने नेपालको विकट जिल्ला हुम्लाबाट अर्काे ठाउ“मा पुग्न
दश दिन लाग्छ भनेर उदाहरण दिनु भयो ।
हामीले न्यूनतम रुपमा पास फोरटेशन बाटोघाटो मात्रै बनाउन सक्यो भने
नेपाल पा“च वर्षा सानो इकाइमा जान्छ र हाम्रो विकासको गति गुणात्मक
रुपले बढेर जान्छ र अर्काे दश वर्षा हाम्रो नेपाल हामी जिउ“दो रह“दारह“दै
पार्टर्ीीे हिसाबमा देश चिन्नै नसक्ने गरी फेरिने बताउनु भयो र साथै
आफ्नो पार्टर्ीीे हिसाब सही भएको दावी गर्दै यदि सही सावित नभएको
भए ५० लाख आफ्नो टाउकोको मुल्य तोकेकै समयमा टाउको गिरिसकेको हुन्थ्यो
किनकि माओवादी पार्टर्ीी अधिकांश नेतृत्वपंक्ति विज्ञान पढेकोले
विज्ञान पढेको व्यक्ति अलि बढी वस्तुगत र भौतिक स्थिति ठीक ठीक हिसाब
गर्न सक्छ भनेर प्रष्ट पार्नु भयो । पहिले हाम्रो नेपाल यस्तो थियो
भनेर म्यूजियममा गएर पुरानो नेपाल यस्तो थियो भनेर हर्ेनर्ुपर्ने
छ ।
२० वर्षभत्र त्यस्तो नेपाल बनाउने तागत हामी र नेपाली जनतास“ग छ
भन्नुभयो । १० वर्षो व्रि्रोहद्वारा १२ हजार नेपाली जनताको छोराछोरीको
बलिदानको बीचबाट महान् संकल्प हामी जन्माएका छौं यसमा सबै जना गर्व
गर्नर्ुपर्छ । यो महान् नेपाल अगाडि आउने क्रममा पुरानो नेपालका
सामन्त भूतप्रेत बनेर आउ“दैछन् । २५० वर्षो अवधिमा दमित दलित, महिलाहरु,
अल्पसंख्यक जातिहरु, जनजातिहरु, सबै गरिब किसानहरुको अनुहारमा उज्यालो
ल्याउने र विश्वका बौद्धिक जगतहरुस“ग प्रतिस्पर्धा गर्ने तागत नेपालस“ग
छ र मुख्य माओवादी पार्टर्ीीत्र हर्ेने हो भने डा.बाबुराम भट्टर्राईको
विश्वका बौद्धिक जगतस“ग प्रतिस्पर्धा गर्न सक्ने क्षमता उदाहरण देखाउनु
भयो । त्यसकारण नया“ नेपाल हाम्रो अगाडि छ ।
६ वर्षम्म हामी लगातार संविधानसभाको लागि लड्दै गयौं र संविधान सभामा
राजनीतिक दलस“ग सहमति पनि भयो र संविधान सभाको निर्वाचन जेठमा गर्ने
निधो भयो । अन्तरिम संविधानको प्रस्तावनामा उल्ेख छ । पहिलो चोटीको
सम्झौतामा राजाको सम्पत्ति राष्ट्रियकरण गर्ने वीरेन्द्रको ७२ अरब
भन्दा बढी सम्पत्ति राष्ट्रको सम्पत्ति बनाउने हो भने विकासको ठूलो
पर्ूवाधार तयार हुन्छन् । राष्ट्रियकरण गर्ने कुरा माओवादी पार्टर्ीी
नै पारित गरायो, वीरेन्द्र ऐर्श्वर्यको सम्पत्ति मात्रै नभएर ज्ञानेन्द्र
कथित राजाको नाममा राजाको नाममा राखेको सबै अचल सम्पत्ति खास गरी
ऐतिहासिक दरवारहरु हजारौं हेक्टर जमिन, जंगल, त्यसलाई राष्ट्रियकरण
गर्ने पनि पार्टर्ीी निधो गरायो त्यो आफैमा ठूलो निधो त हो तर त्यो
निधो भए संविधानमा लेखिए पनि वीरेन्द्रको अहिलेसम्म एक सम्पत्ति
पनि राष्ट्रियकरण भएको छैन । प्रश्न त्यो छ त्यो रकम कसले निकाल्ने
को त्यो निकाल्न जाने भन्ना जाने को - यतिबेलाको प्रश्न हो । त्यो
भन्ना हामी गएनौं हामी सिधै नारायणहिटी गएर ७२ अरब पहिला निकाल भन्न
नसकेको बताउनु भयो । सरकारले पनि भनेको छैन र हामी सरकार गएका छैनौं
सरकारमा जाने कुरा छ यो आमसभापछि अध्यक्ष क.प्रचण्डसहित टिम काठमाडौंमा
जा“दैछ त्यहा“ गएर उहा“हरु भन्नु हुन्छ त्यो ७२ अरब पनि निकाल्नु
पर्यो किनकि अन्तरिम सरकार निर्माणको कुरा छ । हामी भन्दैछौं ती
अपराधहरु जनआन्दोलनमा अपराध गर्नेहरुलाई कार्वाही गर्नुपर्यो ।
रायमाझी आयोगको प्रतिवेदनअनुसार कार्वाही गर्नुपर्यो पनि हामीले
भनेका छौं । बीचमा के भयो भने पोखरामा एउटा जनरलले वक्तव्य दियो
पार्टर्ीीलाई गाली गरेर र उसले आफै सबै कुरा हामीले नै गरेको हो
भनेर वक्तव्यमा भन्यो र नेपाली जनताको नाडी छाम्न खोज्यो त्यसको
केही दिनपछि ज्ञानेन्द्रको वक्तव्य आयोर उसले हिजो गरेको सब प्रतिगामी
कदमहरुलाई जनचाहना अनुसार नै गरेको मैले भनेर जनताको अपमान गर्यो
।
आदरणीय जनसमुदाय हामीले भन्यौं तत्काल अब के गणतन्त्रको घोषणा गर्नुको
विकल्प छैन । किनकि यदि राजावादीहरु सामन्ती तत्वहरु, यो देशमा सयौं
वर्षेखि लुटको राज्य कायम गर्नेहरु देशलाई गरिबीको दुश्चक्रमा फसाउनेहरु,
भ्रष्टाचारीहरुलाई कार्वाही गर्न सकिएन भने नया“ नेपालमा बनाउन सकिदैन
त्यसकारण सबभन्दा पहिला राजतन्त्रको बारेमा टुंगो लगाउनर्ुपर्ने
अस्ति आठपार्टर्ीीे बैठकमा पनि भन्यौं र ज्ञानेन्द्रको वक्तव्य आएपछि
हामीले सदनमा अन्तरिम व्यवस्थापिकामा प्रस्ताव लिएर गयौं हामी, गणतन्त्रको
प्रस्ताव लिएर गयौं र आठ पार्टर्ीीत्र छलफल वडा छिटो छ हामीले किनकि
गणतन्त्रको प्रस्ताव राख्ने करिब हामीले निधो गरेपछि आठ पार्टर्ीीत्र
गम्भीर छलफल भयो र पहिला सहमतिले ज्ञानेन्द्रलाई कार्वाही गर्नर्ुपर्छ
भन्ने पारित गर्यौं भन्नेमा सहमति भयो र हामीले गणतन्त्रको प्रस्तावलाई
केही दिनको लागि स्थगित गरेर आठै पार्टर्ीीे एकता किनकि आठ पार्टर्ीीे
एकता गम्भीर छ भन्ने हामीले ठानेका छौं । आठ पार्टर्ीीे एकता टुटाउन
हु“दैन यो इतिहासको विन्दुमा भन्ने हाम्रो मान्यता छ त्यो अनुसार
हामीले फेरि ज्ञानेन्द्रलाई कार्वाही गर्ने प्रस्ताव गर्यौं ।
त्यही प्रस्तावमाथि छलफल हु“दै थियो आदरणीय जनसमुदाय केही मन्त्रीहरुले
अहिले भइराखेका केही प्रमुख पार्टर्ीी प्रमुख मन्त्रीहरुले के भने
भने गणतन्त्र त सदनबाट पारित हुन पनि सक्छ गर्न सकिएला तर गणतन्त्र
पारित हुने वित्तिकै हामी सबैलाई पक्रिन्छ । ज्ञानेन्द्रले भने उनीहरुले
जनसमुदाय नोट गर्नुहोला । मन्त्रीहरुको भनँइ हो यो । गणतन्त्र त
पारित गर्न सकिएला अन्तरिम व्यवस्थापिकामा तर पक्रिन्छ पक्र्यो भने
के हुन्छ, पक्र्यो भने त मिल्टि्र कू हुन्छ । सैनिक तानाशाही लादिन्छ
। यो पिरियडमा हामीले व्याख्या सुन्यौं । एकातिरबाट तर्क जायज पनि
लाग्छ किनकि हिजो वीरेन्द्रको सम्पत्ति राष्ट्रियकरण गरिसक्या हो
। अहिले एक पैसा पनि लिइएको छैन । ज्ञानेन्द्रको पनि दरबार त राष्ट्रियकरण
भइसक्या छ अहिले पनि नागार्जुनमा ज्ञानेन्द्र पारस जान छोडेकै छैनन्
त्यो नागार्जुन दरबार जनताको भइसक्यो । वसन्तपुर दरबार पनि जनताको
भइसक्या छ अस्तिको जो हाम्रो अन्तरिम संविधान अनुसार र त्यो वसन्तपुरमा
अस्ति ज्ञानेन्द्र गएर पैसा फ्या“केर सलामी खायो फेरि त्यो रोकै
छैन त्यसलाई कसले रोक्ने -
त्यो ठूलो समस्या आएको छ आदरणीय जनसमुदाय, संविधानमा लेखेर सदनमा
पास गरेर पनि त्यो लागू हु“दैन अब त्यो लागू कल्ले गर्ने । गणतन्त्रम
भोलि गएर सिधै अब गणतन्त्रमा एक भएर पारित गरौं भन्नेमा छु म चाहिं
। आठै पार्टर्ीी गणतन्त्र पारित गरौं अब गणतन्त्र पारित पनि हुन
सम्भव छ मैले त्यो असम्भव देख्या छैन किनकि नेपाली जनता र हरेक राजनीतिक
दलका कार्यकर्ताहरु अत्यधिक ठूलो मेजरेटी चाहिं गणतन्त्रको पक्षमा
छ, कांग्रेस पनि एमाले पनि तर नेताहरु तपार्एइहरु भ्रममा नपर्नुहोला
आदरणीय जनसमुदाय मैले एउटा ऐतिहासिक कठघरामा उभिएर तपाईहरुलाई भन्दैछु
नेताहरु गणतन्त्रको पक्षमा धेरै थोरै मात्रै हुन सात पार्टर्ीी नेताहरुको
जो स्थिति हामीले १० महिना वार्तामा देख्यौं त्यसमा छैन । उनीहरुलाई
डर लागिराखेको छ । एकातिर गणतन्त्र घोषणा भयो भने गिरफ्तार भइएला
भन्ने डर अर्काेतिर गणतन्त्र घोषणा गर्यो भने यो माओवादीको पहलमा
घोषणा भएको ठहरिन्छ । र हाम्रो राजनीतिक भविष्य अन्धकारमा हुन्छ
भन्ने पनि उनीहरुलाई डर छ ।
यो दुइवटा डरको बीचमा च्याप्पिएका छन् पार्टर्ीी र अहिले वडो दुःख
लाग्दो कुरा र वडा विडम्बनायुक्त कुरा पनि उनीहरु त्यही मुसालाई
बोकाएर सिंह बोकेको दावी गर्दै छन् । अहिले मधेशमा त्यो फोरम भनेको
मुसाको फोरम हो । पार्टर्ीी कुरा गर्दछन् यो सिंह हो जस्तो गरिकन
मुसालाई माओवादीका विरुद्ध मुसो भिडाउ“दैछन् । ती मान्छेहरु डराइराख्या
छन् । मेरो भनाइको मतलब के भने अब गणतन्त्र पारित हुन सम्भव छ अझै
पनि । अझै पनि कांग्रेस, एमाले र हमी सदनबाट मिल्दा मात्रै दुइतिहाइ
बहुमत हुन्छ । यहा“ एउटा संशोधन प्रस्ताव आएको थियो अस्ति संविधानमा
दर्ुइ तिहाई बहुमतले प्रधानमन्त्रीलाई कार्वाही गर्न पाउनु पर्छ
भन्ने प्रस्ताव आयो आठ पार्टर्ीीे बैठकमा । मैले भनें दर्ुइ तिहाई
बहुमतले प्रधानमन्त्रीलाई हटाउने कुरा त ठिकै छ तर अहिले नेपालमा
दर्ुइ तिहाई बहुमतले प्रधानमत्री हटाउने कुरा मुख्य होइन दर्ुइ तिहाइ
बहुमतले राजतन्त्र हटाउने प्रस्ताव लैजाऔं । संशोधन प्रस्ताव अहिले
जरुरीले दर्ुइ तिहाई बहुमतले राजतन्त्र हटाउने भन्ने हो भनियो त्यसमा
चाहिं सहमति हुन सकेन ।
मानि लिनुस् अब भोलि त्यो सहमति भयो मानेको मात्रै हो सहमति भइहाल्ने
कुरा कमै सम्भावना छ । फेरि पनि मानौं भयो पार्टर्ीी किनकि ज्ञानेन्द्रको
वक्तव्य एउटा जर्नेलको वक्तव्य यहा“ भइराखेका विखण्डनहरु हुन् ।
जताकतै हर्ेनुभयो भने यो आठ पार्टर्ीीई असफल तुल्याउने र माओवादीलाई
एक्ल्याउने । सबैतिर माओवादीलाई कसरी एक्ल्याउने भन्ने जो चलिराख्या
छ यो सबै हर्ेदा मान्नोस् कि गणतन्त्र पारितै भयो भने पनि ज्ञानेन्द्रले
नारायणहिटी छोड्दैन ।
अब निक्ले भनेर जाने को - ज्ञानेन्द्रलाई तेरो त सिद्धियो अब नेपाली
जनताको भयो यो दरबार हाम्रो विचार के छ भने त्यसलाई पर््रदर्शनी
केन्द्र बनाउने हामी सबै के के गर्दैछन् भनेर हर्ेने थलो बनाउ“दैछौं
त्यो नारायणहिटीलाई । एकदर्ुइ रुपैया तिरौंला बरु हामी त्यहा“ प्रवेश
गर्नको निम्ति तिनीहरुले गरेका नेपाली जनतालाई शोषण उत्पीडनका सबै
प्रक्रिया हर्ेनको लागित्यो योजनामा छौं सदनबाट पारित पनि हामी गर्दछौं
तर पनि कसरी निकाल्ने त्यहा“बाट भन्ने समस्या पनि छ । हामीले भनीराख्या
छौं त्यो निकाल्ने भनेको तपाईहरुले हो । आदरणीय जनसमुदाय जनताले
मात्रै निकाल्न सक्छ नारायणहिटीबाट । वैशाख ११ गते सम्झौता नगरेर
१२/१३ गते सम्झौता गरेको भए दशौं लाख जनता नारायणहिटी र्घर्ेन गइसकेको
थियो । हामीले पायौं अहिले वार्ताको क्रममा ती सामन्तहरु भाग्ने
अन्तिम तयारी पनि गरिसकेका थिए । ठूलो गल्ती त्यहा“ भइसकेको छ र
अहिले ती भाग्न ठिक्क परेका तत्वहरु फेरि निरंकुशताको छुरा उठाएर
नेपाली जनतालाई डस्न खोज्छन् भने त्यहा“बाट निकाल्ने सदनबाट पारित
गरियो संघात्मक लोकतान्त्रिक गणतनत्र पारित गरियोस् र करोडौं जनतालाई
अपिल गरियोस् मानेको छैन ज्ञानेन्द्रले एक घण्टाभित्र दशलाख जनताले
नारायणहिटी र्घर्ेनेवित्तिकै राजतन्त्र सदाको निम्ति अन्त्य हुने
छ र नया“ नेपाल सुनिश्चित हुनेछ ।
आदरणीय जनसमुदाय यही अपिल किनकि संविधानसभाको निर्वाचन हुन नदिने
कुरा करिब करिब अहिले म पर्ूण्ातः सतप्रतिशत भन्न सक्दिन अहिे पर्ूर्वी
नेपालमा फेरि पनि बन्द राखिएको छ मधेशी फोरमको नाममा । अब त्यहा“
मतदाता नामावली संकलन रोकिएको छ । त्यहा“ जनताको घरमा आगोलगाइएको
छ त्यहा“ पुरा माओवादीलाई बर्ढार्ने भन्ने कोशिस गरिएको थियो तर
अहिले विराटनगर, जनकपुर, विरगंज, बुटवलसम्म आउ“दा माओवादी होइन जनताको
बीचमा बढारिउको यथार्थमा प्रतिक्रियावादीहरु नै बढारिएका छन् भन्ने
पुष्टि भइसक्यो र यो आमसभा असफल पार्नको निम्ति के कति षड्यन्त्र
भए भन्ने कुरा तपाई हामी सबैलाई थाहा छ ।
त्यसको वावजुद पनि यसको सानदार सफलताको चुनौतीले तिनीहरु पागल भएका
छन् जनसमुदायहरु । प्रतिक्रियावादीहरु प्रतिक्रान्तिकारीहरु पागल
भएका छन् र पागतलपर्ूण्ा हर्कतहरु र क्रियाकलापहरु अगाडि बढाउ“दै
छन् यो स्थितिमा हामी के भन्छौं भने सदनबाट पारित गरौं गणतन्त्र
। निरंकुशतन्त्र या गणतन्त्र बीचमा कुनै बाटो छै न। नेपालमा बीचमा
बाटो खोल्नु भनेको आत्मघाती मात्र होइन, नेपाली जनताको निम्ति कोही
गणतन्त्रको पक्षमा छैन भने त्यो निरंकुशतन्त्रको पक्षमा छ । बीचमा
हुनै सक्दैन ।
सेरमोनियल, मोनियल, मोनार्की, अक्सिसेजनल भन्ने कुरा वाहियात नेपालमा
असम्भव भन्ने कुरा हो । नेपालको इतिहासमा पटकपटक पुष्टि भएको कुरा
हो । मैले आज बिहान मात्रै सुनें काठमाडौंबाट के प्रोसेस हु“दैछ
भने केही पार्टर्ीी र नेताहरुको बीचमा छलफल ज्ञानेन्द्रलाई हटाइदिने,
पारसलाई पनि हटाइदिने र पारसको छोरोलाई चाहिं राजा बनाउने रे । यो
चाल्या छ त अहिले काठमाडौंमा र केही विदेशी शक्तिहरु सल्लाह के दिंदै
छन् भने राजतन्त्र हटाइदियो भने माओवादी आइहाल्छ र गरिबको राज्य
आउ“छ सबै उत्पीडित राज्य आउ“छ त्यस कारणले गरिबको राज्य, उत्पीडनको
राज्य, नया“ नेपाल, सन्तुलित क्रान्ति हुन नपाओस् भन्नेहरु चाहिं
हृदयन्द्र भन्नेलाई राजा बनाउने रे तर नेपाली जनताले पारसको छोरोलाई
मन पराउ“दैन भने अर्काे पनि के विकल्प खोजिदैछ भने वीरेन्द्रको नातिनी
श्रुतिको छोरीलाई बनाउने कुरा हु“दैछ रे ।
यि नौटंकी आदरणीय जनसमुदाय अर्काे नौटंकी आयो भने नेपाली जनतालाई
धोका र विश्वासघात हुनेछ कि नेपाली जनताले कुनै पनि हालतले सामन्ती
राजतन्त्रको रुप देख्न चाहदैनन् । यो देशको विकासको, शान्तिको, उन्नतिको
मुख्य बाधक राजतन्त्र हो भन्ने कुरा पटक पटक पुष्टि भइसकेको छ ।
दरवार हत्याकाण्डपछि नै स्थितिमा हामीलाई राम्रोस“ग थाहा छ त्यसकारण
हामी कुनै पनि रुप र नामको राजतन्त्र होइन, सिधै संघात्मक लोकतान्त्रिक
गणतनत्रमा जान चाहन्छौं र त्यही अपिल तपाईहरुसामु विशेष रुपले दोहोर्याउन
चाहन्छु ।
आदरणीय जनसमुदाय कतिपय मानिसहरुलाई मधेशमा के पनि भ्रम छ भने मधेशमा
जग्गा सम्बन्धी हाम्रो नीति खाली मधेशीको जग्गा मात्र भोग्न खोज्या
हो कि भूमिसुधार भन्ने पनि परेको मैले सुन्छु यथार्थमा के हो भने
हामीले भूमिसुधार गर्नर्ैपर्छ हकबन्दी लगाउनै पर्छ । भूमिमा क्रान्ति
नगरिकन यो देशमा विकासलाई अग्रगति दिनै सकिदैन । रोजगारी ग्यारेन्टी
र उत्पादन बुद्धि गर्न सकिदैन । हामीले सम्झौतामा वैज्ञानिक भूमिसुधार
राखेका छौं तर हामीले भन्ने प्रगतिशील भूमिसुधार नै हो । र त्यो
भूमिसुधार मधेश मात्रै होइन पहाडमा पनि हुनर्ुपर्छ र भूमि सुधारको
कुरा गर्दा हामी के पनि स्पष्ट पार्न चाहन्छौं भने हामीले अन्तरिम
संविधानको मस्यौदा हाम्रो तर्फाट पेश गर्दा के भनेका छौं भने भ्रष्टाचार
गरेर कमाएको अकुत सम्पत्ति, भ्रष्टाचारीले जो कमाउछन् काठमाडौंमा
महल बनाउ“छन् या विदेशी बैंकमा थुपारिएको सम्पत्ति राष्ट्रियकरण
हुनर्ुपर्छ । भ्रष्टाचार गरेर कमाइएको अकुत सम्पत्ति अनुसन्धान हुनर्ुपर्छ
र त्यो जफत गरिनर्ुपर्छ भनेर पनि हामीले प्रस्तावित गरेका छौं ।
र सवाल मधेशमा भूमिसुधार गर्ने र अन्य भ्रष्टाचारीलाई छोड्नु पर्छ
भन्ने कुरा होइन ।
हामीले के भनिराखेका छौं भने भ्रष्टाचारीको एउटा तह, तप्का नोकरशाहीको
षड्यन्त्रमा फसिराखेको छ । र त्यो भ्रष्टाचारीको तह तप्कालाई कार्वाही
नगरिकन नया“ नेपालको निम्ति भौतिक पर्ूवाधार बन्नै सक्दैन । भूमिसुधारस“गै
सम्पत्तिमाथि करको व्यवस्था पनि हामीले लागू गर्नर्ुपर्दछ । र, हामीले
त्यो स“गै भनेका छौं शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रलाई राज्यले
संरक्षण दिनर्ुपर्दछ र अरु उद्योगधन्दा, कलकारखाना खोल्न निजी क्षेत्रलाई
प्रोत्साहन दिनर्ुपर्छ ।
मिश्रति अर्थनीति भनेका छौं आजको दुनिया“मा हामीले निजी क्षेत्रलाई
प्रोत्साहन नगरिकन पनि हामीले आर्थिक विकार्सगर्न सक्दैनौं तर राज्यले
केही खास क्षेत्रमा चाहिं संरक्षणको नीति लिनै पर्छ । अमेरिका जस्तो
देशमा हामीले देखेका छांै उनीहरुले कृषिमा .... दिन्छन् किसानहरुलाई
विशेष सुविधा दिन्छन् उनीहरुले चाहिं न्यूयोर्क जस्तो शहरमा यातायात
व्यवस्थामा राज्यले संरक्षण गर्छन् तर हामी जस्तो गरिबहरुलाई भन्छन्
सम्पर्ूण्ा रुपले मार्केटमा जाउ भनेर उनीहरुले हामीहरुलाई उल्टो
शिक्षा दिन्छन् । हामी त्यो उल्टो शिक्षाको पक्षमा छैनौं । तर फेरि
हामी राष्ट्रिय पु“जीपतिहरुको विकासलाई अबरुद्ध हुन पनि दिने छैनौं
। हामी निजी क्षेत्र र राज्यको क्षेत्रमा उचित सन्तुलनद्वारा नया“
अर्थनीतिको बोलमा नया“ नेपाल निर्माण गर्न चाहन्छौं ।
आदरणीय जनसमुदाय यही महान् उद्देश्यका साथ यही नया“ नेपालको मार्गचित्र
हासिल गर्न र २० वर्षभत्र एउटा महान् नेपालको श्रृष्टि गर्नको निम्ति
हामी अहिले यी जनसभा मार्फ् आम नेपाली जनतालाई एकताबद्ध हुन् र एक